Tag: नेकपा माओवादी केन्द्र

कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने

नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए । ‘प्रधानमन्त्रीले नै बाटो फेरेपछि उहाँले नयाँ मन्त्रिपरिषद गठन गर्नुहुन्छ, हामीले राजीनामा किन दिने’, गुरुङले भने कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले […]

पूरा पढ्नुहोस्

भूकम्प राहतमा पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति

रुकुम पश्चिम र जाजरकोट — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक […]

पूरा पढ्नुहोस्

चितवनमा माओवादीले गठन गर्यो इसाई मञ्च

मुलुकमा धार्मिक विवाद र ठाउँ ठाउँमा झडप भईरहँदा नेकपा माओवादी केन्द्र भने ईसाईहरुको संगठन गर्न थालेको छ। भरतपुर महानगरकी मेयर रेनु दाहालको प्रमुख आतिथ्यमा गत साता चितवनको भरतपुर महानगरपालिकामा इसाईहरुको संगठन निर्माण गरिएको हो। इसाईहरुको भेलाले ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरेको छ। भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु […]

पूरा पढ्नुहोस्

सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

काठमाडौं । चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन । कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्री पौडेलले दिए बागलुङ २ मा उम्मेदवारी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मन्त्री पौडेलले नेकपा (माओवादी केन्द्र) बागलुङका इन्चार्ज राजीव घिमिरेको प्रस्तावक र केन्द्रीय सदस्य निलबहादुर पुनको समर्थनमा निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले […]

पूरा पढ्नुहोस्

कुलमान घिसिङ काठमाडौं क्षेत्र न.३ बाट चुनाव लडदै ( हेर्नुहाेस यस्तो भित्रि छ याेजना)

असाेज १२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् ।                              प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् ।                  […]

पूरा पढ्नुहोस्

देशैभरि सर्वत्र प्रचण्डको भर्त्सना एवं पुतला दहन

  असाेज ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा नेपालका स्थानीय धर्मसंस्कृतिलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीको सर्वत्र विरोध भइरहेको छ ।                              यहाँका बहुसंख्यक […]

पूरा पढ्नुहोस्

माओवादीद्वारा रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित तीन जना पक्राउ

वैशाख २९, बुटवल । एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्। रुकमु पुर्वको पुथा उत्तरगंगा गाउँपालिका-११ का वडा अध्यक्ष जयकुमार बुढा, उनका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो। […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गर्यो

बुढानिलकण्ठ -११ का ५ जनालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ। नेकपा माओवादी केन्द्र बुढानिलकण्ठका इन्चार्ज अमर बिक र अध्यक्ष भाइ नारायण श्रेष्ठले बिज्ञप्ति जारी गर्दै वडा नं ११ का ५ जनालाई कारवाही गरेको जानकारी दिएको हो । कारवाहीमा पर्नेमा नगर कार्यालय सदस्य रेवत राज तिमल्सिना ,सचिवालय सदस्य जितेन्द्र खड्का ,वडा कमिटी अध्यक्ष कृष्ण भट्टराई […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रका प्रमुख सचेतक एमालेमा प्रवेश

चैत्र ६,कर्णाली । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् । विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य […]

पूरा पढ्नुहोस्