- १९ बैशाख २०७९, सोमबार १७:०३
वैशाख १९, काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्।
सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिएका हुन्।
उनका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन।
‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उनले भने, ‘३:५५ बजेसम्म प्रविष्ट भएअनुसार ३५३ जना निर्विरोध भएका छन्।’
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्