Tag: शिक्षा सेवा आयाेग
निम्न माध्यमिक तह तृतीय श्रेणीको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज (बिहीबार) लुम्बिनी प्रदेशकोे नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित-विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो। आयोगले पुस २२ र २३ गते अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले सात […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगको मावि तहको विज्ञापन खुल्यो (यसरी दिनुहोस आवेदन)
काठमाडौँ,८ पुस। शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । माध्यमिक तहको करिब ४ सय २६ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुला गरेको हो । शिक्षक सेवा आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट […]
पूरा पढ्नुहोस्
निमावि विज्ञान विषयको सबै प्रदेशको नतिजा सार्वजनिक (यस्तो छ अन्तर्वार्ताको तालिका)
पुस ३, काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो । आयोगले आज सातै प्रदेशका विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी अन्तर्वाताको तालिका समेत सार्वजनिक गरेको छ । हेर्नुहोस नतिजा : https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=440&fn=result%209-2_001.pdf
पूरा पढ्नुहोस्
निमावि नेपाली विषयको नतिजा सार्वजनिक
काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा […]
पूरा पढ्नुहोस्
निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक :१ लाख ५१ हजारमा १३ हजारमात्रै उत्तीर्ण । (नतिजा सहित)
मंसिर, १२ गते काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तह अध्ययन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मिति २०८० कार्तिक १८ गते लिइएको निम्नमाध्यमिक तहको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग द्वारा सार्वजनिक गरिएको नतिजा अनुसार निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले […]
पूरा पढ्नुहोस्
निमावी अध्ययन अनुमतिपत्रको परीक्षा केन्द्र निर्धारण (केन्द्र सहित)
कार्तिक, २ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (Licemse) को परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले मिति २०८० कार्तिक १८ गते देखि संचालन हुने लाइसेन्सको लिखित परिक्षामा सम्मिलित हुने परिक्षार्थिहरुको परीक्षा केन्द्र निर्धारण गरेको हो। हेर्नुस् परिक्षा केन्द्र ।
पूरा पढ्नुहोस्
मावि शिक्षकको गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक (नतिजा सहित)
शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित र कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ । आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गणित विषय र कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो । आयोगले […]
पूरा पढ्नुहोस्
मावि विज्ञान विषयका शिक्षक छनोट (नतिजासहित)
शिक्षक सेवा आयोगले विज्ञान विषयका शिक्षक खुला प्रतिस्पर्धाबाट छनोट गरेको छ । माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगिताबाट कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो । आयोगले गत असोज २०,२१ र २२ गते लिएको अन्तर्वार्ताबाट शिक्षक छनोट गरेको छ । शिक्षक सेवा आयोग नियमावली, […]
पूरा पढ्नुहोस्
शिक्षक लाइसेन्स मा.विकाे नतिजा सार्वजनिक ( हेर्नुहाेस नतिजा )
असाेज १८, काठमाडौं । माध्यमिक तह, अध्यापन अनुमतिपत्र २०७९/८० को नतिजा प्रकाशन भएको छ । शिक्षा सेवा आयाेगले केही समय अगाडि लिएकाे शिक्षक लाइसेन्सकाे नतिजा आज सार्वजनिक गरेकाे हाे । http://web link: https://bit.ly/bagmatimabi
पूरा पढ्नुहोस्
माविका सात विषयका स्थायी शिक्षक छनोट (नतिजासहित)
शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणीका सात विषयका शिक्षक छनोट गरेको छ । आयोगले अर्थशास्त्र, संस्कृत भाषा, संस्कृत साहित्य, संस्कृत व्याकरण, शुक्लयजुर्वेद, कम्प्युटर विज्ञान, शिक्षा र स्वास्थ्य शिक्षा विषयका शिक्षक छनोट गरेको हो । असोज १७ गते लिएको अन्तर्वार्ता उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता, […]
पूरा पढ्नुहोस्







