Tag: शिक्षा सेवा आयाेग
निमावी लाइसेन्सको प्रवेशपत्र प्रिन्ट गर्न सकिने। (यसरी गर्नुस प्रिन्ट)
भदौ, ३१ काठमाडौ । निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) -२०८० को प्रवेशपत्र प्रिन्ट गर्न सकिने भएको छ। आयोगले २०८० साउन ११ गते प्रकाशित निमावि अध्ययन अनुमतिपत्र को परिक्षाको बिज्ञापन अनुरुप दर्खास्त फारम हर्ने परिक्षार्थिहरुले आयोगको आधिकारिक website http://licence.tsc.gov.np/ रजिस्ट्रार गरिएको Email Login गरि दर्खास्त पेश गरेको विवरणमा click गरि पुन: View मा Click गरेर प्रवेशपत्र डाउनलोड गर्न सकिने जानकारी दिएको छ। यदि आफ्नो इमेल र पासवर्ड […]
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्धारा गणित विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)
भदौ २४, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७९/१२/१८ र २०८०/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित अन्तर्गत विषयगतमा गणित विषयको नतिजा सार्वजनिक गरेको हो । साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट […]
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगद्वारा ४ विषयकाे प्रतियोगितात्मक लिखित नतिजा प्रकाशन
भदौ १८, काठमाडौं । शिक्षा सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अर्थशास्त्र, शिक्षा, स्वास्थ्य शिक्षा, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेकाे https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=384&fn=Result%205-18_001.pdf
पूरा पढ्नुहोस्
शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशन
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको चनं १४८ भदौ १२ को पत्राअनुसार खुला तथा बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने शिक्षक पदको विज्ञापनका लागि रिक्त दरबन्दी विवरण पठाउन निर्देशन दिएको हो । केन्द्रले एकाइलाई २०८० बैशाख १ गतेदेखि २०८० चैत्र मसान्तसम्म […]
पूरा पढ्नुहोस्
शिक्षक बढुवाको लागि आवेदन माग ( हेर्नुहाेस कसरी भर्ने ? )
शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि आवेदन माग गरेको छ। आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको हो । सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार विभिन्न जिल्ला तह र श्रेणीमा रिक्तरहेका शिक्षक पदहरूमा आन्तरिक प्रतियोगितात्मक परीक्षा र कार्य क्षमता मूल्याङ्कनका […]
पूरा पढ्नुहोस्
माध्यमिक तह ध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र सार्वजनिक ( हेर्नुहाेस आफ्नो परीक्षा केन्द्र )
भदौ ७, काठमाडौं । शिक्षा सेवा आयाेगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना २०८० सार्वजनिक गरेकाे छ । यही भदौ २३ गते हुने अध्यापन अनुमतिपत्रकाे परिक्षाकाे बिहीबार सुचना जारी गर्दै परिक्षा केन्द्र सार्वजनिक गरिएको हाे । परिक्षा केन्द्र तलकाे लिंक क्लिक गरेर हेर्न सक्नु हुने छ । https://bit.ly/mabilicense2080
पूरा पढ्नुहोस्
प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको परीक्षा मिति परिवर्तन
साउन १५, काठमाडौं । शिक्षा सेवा आयाेगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको विषयगत परीक्षा २०८० को परीक्षा मिति परिवर्तन गरेकाे छ । साेमवार एक सार्वजनिक सुचना जारि गर्दै परिक्षाकाे मिति परिवर्तन गरेकाे जानकारी दिएकाे छ । http://web link: https://bit.ly/datechanged
पूरा पढ्नुहोस्
निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खुल्ला
काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ […]
पूरा पढ्नुहोस्
प्रावि सातै प्रदेशको नतिजा सार्वजनिक (नतिजा सहित)
शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को सातै प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले जेठ २० गते लिएको लिखित परीक्षा (सामान्य) को नतिजा सार्वजनिक गरेको हो । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १८ को उपनियम (२) बमोजिम आयोगको आजको निर्णय अनुसार सातै प्रदेशको नतिजाबाट […]
पूरा पढ्नुहोस्
माध्यामिक तह तृतीय श्रेणी शिक्षक पदकाे परीक्षा केन्द्रहरू
जेठ ३१, काठमाडौं । शिक्षा सेवा आयाेगले यही असार ९ गते सञ्चालन गर्न गइरहेको माध्यामिक तह तृतीय श्रेणीकाे परिक्षाकाे परिक्षाकेन्द्रहरू सार्वजनिक गरिएको छ । परीक्षा केन्द्र निम्न अनुसार रहेको छ ।
पूरा पढ्नुहोस्







