Tag: शिक्षा सेवा आयाेग
शिक्षा सेवा आयाेगद्वारा निमाविकाे नतिजा सार्वजनिक ( नतिजा सहीत )
वैशाख १७, काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाकाे (सामान्य) बागमती प्रदेशको नतिजा प्रकाशन गरिएको छ । आयाेगले यही वैशाख ९ गते लिएको परिक्षाकाे नतिजा सार्वजनिक गरेको हाे । नतिजा निम्न बमोजिम रहेको छ ।
पूरा पढ्नुहोस्
निम्न माध्यमिक तहको विज्ञापनमा संशोधन
काठमाडौं/१९ फागुन–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ । आयोगले माघ २७ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयहरुका पदहरुमा संशोधन भई आएकोले साविकका पदहरुमा संशोधन गरेको हो […]
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगद्वारा प्रथमिक तहकाे नतिजा सार्वजनिक
फागुन ३, काठमाडौं । प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बारा, पर्सा, दार्चुला र डडेल्धुरा जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरेको छ । web link :https://bit.ly/2079-11-03
पूरा पढ्नुहोस्
कासमूको आधारमा शिक्षक बढुवा नतिजा प्रकाशीत – बागमती प्रदेश (नामावली सहित)
माघ, ३०, काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय बागमती प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित […]
पूरा पढ्नुहोस्
प्रावि शिक्षकमा पनि मागभन्दा थोरै परीक्षार्थी मात्र पास
माघ ९, काठमाडौं । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षामा पनि माग गरेभन्दा धेरै कम परीक्षार्थी मात्र पास भएका छन् । आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिरहेको छ र हालसम्म ५१ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ । यसअघि माध्यमिक र निम्न माध्यमिक तहको शिक्षकको […]
पूरा पढ्नुहोस्
रोल्पा,प्युठान बाँके र सुर्खेत जिल्लाको प्राविको नतिजा सार्वजनिक
माघ, ४ काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विषयगत तर्फको चारवटा जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले रोल्पा, प्युठान, बाँके र सुर्खेत जिल्लाको नतिजा सार्वजनिक गरेको हो। आयोगले शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षामा सम्मिलित भएका उमेदवारहरुमध्य रोल नम्बरको आधारमा नतिजा सार्वजनिक […]
पूरा पढ्नुहोस्
प्रावि तहको नतिजा प्रकाशित (हेर्नुहोस नतिजा)
काठमाडौं/२७ पुस-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले बाजुरा, अछाम,डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ । नतिजा यहाँबाट हेर्नुहोस : […]
पूरा पढ्नुहोस्
माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खुला । (सूचना सहित)
पौष, २५ काठमाडौ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको बिज्ञापन खोलेको छ। आयोगले एक सूचना जारी गर्दै मिति २०७९ पौष २४ गतेको निर्णय अनुसार सामुदायिक बिद्यालयको माध्यमिक तह तृतीय श्रेणीको बिज्ञापन खोलेको हो। यसअघि आयोगले गत वर्षको रिक्त ३७० दरबन्दी र चैत्र मसान्त सम्मको अन्तिम रिक्त हुने ३१६ दरबन्दी गरी ६८६ […]
पूरा पढ्नुहोस्
शिक्षक बढुवा नतिजा प्रकाशीत (नतिजा सहित)
पौष, २३ काठमाडौ । शिक्षक सेवा आयोग बढुवा सिफारिस समिती सचिवालयले कार्यसम्पादन मुल्यांकनको आधारमा शिक्षक बढुवा को नतिजा प्रकाशित गरेको छ। शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशले बढुवाका लागि निवेदन दिएका उमेदवार मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र बिज्ञापन अनुसार उमेदवारहरुको शिक्षक सेवा आयोगको संसोधित नियमावली २०५७ अनुसार बढुवा नावामली प्रकाशित […]
पूरा पढ्नुहोस्
नि.मा.वि तृतीय श्रेणी अङ्ग्रेजी र सामाजिक विषयकाे नतिजा सार्वजनिक
पुस १४, काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अङ्ग्रेजी, गण्डकी प्रदेशको सामाजिक र लुम्बिनी प्रदेशको नेपाली र अङ्ग्रेजी विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । शिक्षा सेवा आयाेगकाे विभिन्न मितिमा संचालन भएको अन्तर्वार्ताकाे आधारमा नतिजा प्रकाशन गरिएको हाे ।
पूरा पढ्नुहोस्







