Tag: शिक्षा सेवा आयाेग
तीन प्रदेशले निम्न मा.वि तृतीय श्रेणी विज्ञान विषयकाे नतिजा सार्वजनिक ( हेर्नुहाेस् )
पाैष १२, काठमाडौं । शिक्षा सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी नतिजा सार्वजनिक गरेकाे छ । आयाेगले निम्न माध्यमिक तृतीय श्रेणी शिक्षक पदको बागमती प्रदेशको सामाजिक अध्ययन र विज्ञान , गण्डकी प्रदेशको विज्ञान र सुदूरपश्चिम प्रदेशको अङ्ग्रेजी विषयको अन्तर्वार्ताको नतिजाआज सार्वजनिक गरेकाे हाे ।
पूरा पढ्नुहोस्
निमावि तहकाे अन्तर्वाताको नतिजा प्रकाशित (नतिजा सहित)
पुष, ६ काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगबाट प्रकाशित निम्न माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तवार्तमा छनोट भएका उम्मेदवारहरुको अन्तर्वाताको सबै विषयको नतिजा प्रकाशन गरेको हो । हेर्नुस नतिजा ।
पूरा पढ्नुहोस्
निम्न माध्यमिक तह, तृतीय श्रेणी नतिजा प्रकाशन ( हेर्नुहाेस् )
निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको सबै विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=245&fn=MADHESH%20PRADESH%20ALL%20SUBJECTS.pdf
पूरा पढ्नुहोस्
सुदूरपश्चिमकाे शिक्षकको बढुवा (नामावलीसहित)
मंसिर २१, काठमाडाैं । शिक्षक सेवा आयोग कार्यसम्पादन मुल्याङकनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ । बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय। दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो । आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी […]
पूरा पढ्नुहोस्
निमाविको सिफारिस पश्चात मात्रै प्राविको नतिजा सार्वजनिक हुने
मंसिर, २० काठमाडौ । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदपूर्तिका लागि सिफारिस गरे पश्चात मात्र प्राविको नतिजा प्रशाकित हुने जनाएको छ । आयोगले निमाविको अन्तर्वाताको सिफारिस गरिसकेपछि प्रावि तहको नतिजा प्रकाशित हुने जनाएको हो । आयोगले निमाविको अन्तर्वार्ताको सिफारिस गरिसकेपछि प्राथमिक तहको नतिजा प्रकाशन गरेको अवस्थामा उम्मेदवारहरु नदोहोरिने र प्राविमा अन्य योग्य उम्मेदवारहरु आउने […]
पूरा पढ्नुहोस्
निम्न माध्यामिक तह सामाजिक विषयकाे नतिजा प्रकाशन
मंसिर १८, काठमाडौं । निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रदेश न.१, मधेश, बागमती र कर्णाली प्रदेशको सामाजिक विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेकाे छ । नतिजा निम्न अनुसार हेर्न सक्नु हुने छ । https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=240&fn=social%204%20pradeesh%2012-3-2022.pdf
पूरा पढ्नुहोस्
शिक्षक सेवा आयोगद्धारा सबै प्रदेशको निमावि अंग्रेजीको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)
काठमाडौं/१५ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी विषयको खुला प्रतियोगात्मक […]
पूरा पढ्नुहोस्
निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित
मंसिर, १४ काठमाडौ । शिक्षक सेवा आयोगले निमावि तृतीय श्रेणी शिक्षक पदको नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मिति २०७९ असार ११ गते लिइएको प्रदेश १,कर्णाली र सुदूरपश्चिम प्रदेशको नेपाली विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको हो । यस्तो छ नतिजा
पूरा पढ्नुहोस्
निम्न माध्यामिक तह गणित विषयको नतिजा सार्वजनिक ( हेर्नुहोस नतिजा)
काठमाडौं/१२ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक गणित विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले सातै प्रदेशको गणित विज्ञान विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक […]
पूरा पढ्नुहोस्
शिक्षा सेवा आयाेगले लिएको गणित विज्ञान बिषयकाे नतिजा प्रकाशन ( नतिजा सहित)
मंसिर ११, काठमाडौं । शिक्षा सेवा आयाेगले लिएकाे गणित विज्ञान बिषयकाे नतिजा प्रकाशन गरेकाे छ । शिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको मिति २०७८/१२/१७ र २०७९/०३/११ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको आधारमा देहायका उम्मेदवारहरुलाई निम्न मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि […]
पूरा पढ्नुहोस्







