- १९ फाल्गुन २०७९, शुक्रबार १६:२४
काठमाडौं/१९ फागुन–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनमा संशोधन गरेको छ ।
आयोगले माघ २७ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयहरुका पदहरुमा संशोधन भई आएकोले साविकका पदहरुमा संशोधन गरेको हो ।
आयोगको फागुन १८ गतेको निर्णय अनुसार विज्ञान संशोधन गरीएको जनाएको छ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्