- २८ पुष २०७९, बिहीबार २२:५५
काठमाडौं/२७ पुस-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले बाजुरा, अछाम,डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=260&fn=kailali%20cluster%20result%202079-9-27.pdf
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्