- २७ पुष २०८०, शुक्रबार १२:२३
काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज (बिहीबार) लुम्बिनी प्रदेशकोे नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित-विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो।
आयोगले पुस २२ र २३ गते अन्तर्वार्ता लिएको थियो। अन्तर्वार्तामा सफल उम्मेदवारले आफ्नो प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले सात दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सकिने आयोगले जनाएको छ।
हेर्नुहोस् नतिजा
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्