- २ बैशाख २०८१, आईतवार २१:००
यो सामग्री ब्रह्माण्ड सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । प्रस्तुत सामग्री ब्रह्माण्डका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीमा ब्रह्माण्ड सम्बन्धी जानकारी अन्तर्गत सूर्यमण्डल, सूर्य, ग्रह, उपग्रह, तारा, पृथ्वीको परिचय, उत्पति र गतिका बारेमा अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्