- ३० असार २०८१, आईतवार ०६:५५
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले २११ औं भानु जयन्ती विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
आदि कवि भानुभक्तकाे जन्म उत्सवकाे अवसरमा त्रिवि केन्द्रीय क्याम्पसमा कविता वाचन कार्यक्रमकाे आयोजना गरिएको विद्यार्थी परिषद् त्रिवि एकाइले जनाएको छ
विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय साहित्य प्रमुख कवि सुरेन्द्र जोशी, परिषद्की राष्ट्रिय सचिव, जानकी आचार्य , केन्द्रीय सचिवालय प्रमुख, दिनेश कार्की, त्रिभुवन विश्वविद्यालय एकाइ संयोजक सुस्मिता चालिसे लगायतको विशेष उपस्थिति रहेको थियो ।
फाेटाे फिचर

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्