Tag: कविता वाचन
भानुभक्त जयन्तीमा त्रिविमा कविता वाचन
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय एकाई समितिले २११ औं भानु जयन्ती विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । आदि कवि भानुभक्तकाे जन्म उत्सवकाे अवसरमा त्रिवि केन्द्रीय क्याम्पसमा कविता वाचन कार्यक्रमकाे आयोजना गरिएको विद्यार्थी परिषद् त्रिवि एकाइले जनाएको छ विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय साहित्य प्रमुख कवि सुरेन्द्र जोशी, परिषद्की राष्ट्रिय सचिव, जानकी […]
पूरा पढ्नुहोस्







