Tag: भारत
भारतको ओडिशामा भयानक रेल दुर्घटना, २ सयभन्दा बढीको मृत्यु
भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना […]
पूरा पढ्नुहोस्
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
१८ जेठ २०८० नयाँ दिल्ली । नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको हो । यसअघि अल्पकालीन सम्झौतामार्फत हुँदै आएको बिजुली व्यापार अब भने दीर्घकालीन विद्युत् व्यापार सम्झौतामार्फत हुने भएको छ । […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री माेदीद्वारा भारतमा नयाँ संसद भवन उद्घाटन
जेठ १४, काठमाडौं । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आज नयाँ संसद भवनकाे उद्घाटन गरेका छन् । भारतमाे नयाँ दिल्ली स्थित साढे दुई बर्ष अगाडि शिलान्यास निर्माण कार्य सुरू गरिएको नयाँ संसद भवन आज प्रधानमन्त्रि नरेन्द्र माेदीले विधिवत पुजा अर्चना र हवन गरि सुमुद्घाटन गरिएको भारतीय सञ्चार माध्यामले जनाएको छ ।
पूरा पढ्नुहोस्
१ महिनामा ८८ हजारभन्दा धेरै पर्यटक नेपाल आए, सबैभन्दा धेरै भारत र अमेरिकाबाट
काठमाण्डाै – पछिल्लो एक महिनामा ८८ हजारभन्दा धेरै पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका छन् । अक्टोबर महिनामा ८८ हजार पाँच सय ८२ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो । मासिक विवरणअनुसार अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सर्वाधिक सङ्ख्यामा पर्यटक भित्रिएका उहाँले बताउनुभयो । योसहित सन् २०२२ […]
पूरा पढ्नुहोस्
भारतीयले बनाए मान्छे बोक्ने ड्रोन
काठमाडौं । भारतको एक स्टार्टअप कम्पनीले मान्छे बोक्ने ड्रोन तयार पारेको छ । २९० किलोग्राम तौल, १४ फिटको लम्बाइ र १६ ओटा विद्युतीय मोटर भएको उक्त ड्रोनमा मानिस बसेर यात्रा गर्नसक्छन् । याे ड्रोन सागर डिफेन्स इन्जिनियरिङ नामक स्टार्टअप कम्पनीले तयार पारेको हो । यसलाई एक ठाउँबाट अर्को ठाउँमा मान्छे बोकेर लग्न सकिने देशकै पहिलो […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री देउवाद्वारा विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तर्राष्ट्रिय सेमिनार उद्घाटन
भदौ १०, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा आयोजना गरिएको विश्वसँग नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध विषयक तीनदिने अन्तर्राष्ट्रिय सेमिनार सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाज्युले ओैपचारिक रूपमा उद्घाटन गर्नु भएको छ । भदौ १०, ११ र १२ गते सम्म संचालन हुने अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंकाे वालुवाटारमा रहेकाे एलिस रिसेप्सनमा ओैपचारिक रूपमा उद्घाटन भई भदौ ११ गतेदेखि तिलगंगामा रहेकाे नेपाल […]
पूरा पढ्नुहोस्
भारतीय जबर्जस्तीले कोसीमा संकट
०६५ भदौ २ मा सुनसरीको तत्कालीन पश्चिम कुसहा गाविस–४ मा कोसीको पूर्वी तटबन्ध भत्किँदा पश्चिम कुसहा, लौकही र हरिपुरका सात हजार ५ सय ४३ परिवार विस्थापित भए । भारततर्फ भने एक दर्जन जिल्ला नै प्रभावित बने । भारतीय कोसी योजनाले पूर्वी तटबन्ध निर्माण सुरु गर्यो । तटबन्ध निर्माण गरे पनि कोसीको बहाब भने पूर्वी तटबन्धसँगै टासिएर बग्न थाल्यो । […]
पूरा पढ्नुहोस्
पहिलो आदिवासी राष्ट्रपति पाउँदै भारत
भारतले पहिलोपटक आदिवासी राष्ट्रपति पाउने निश्चित भएको छ । भारतको १५ औं राष्ट्रपति चयनका लागि सोमबार भएको निर्वाचनमा ओडिसाकी ६४ वर्षीया द्रौपदी मुर्मू निर्वाचित हुने निश्चित छ । यद्यपि, चुनावी परिणाम जुलाई २१ मा मात्रै सार्वजनिक गरिने जनाइएको छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले पूर्वराज्यपाल मुर्मूलाई उम्मेदवार बनाएको हो । कंग्रेससहितको विपक्षी गठबन्धनले तृणमुल कंग्रेसका नेता […]
पूरा पढ्नुहोस्
बुद्धको जन्मस्थलमा पुग्ने अवसरले सम्मानित महसुस गरेको छु : मोदी
नयाँ दिल्ली — लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् । आइतबार मोदीद्वारा जारी वक्तव्यमा बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् । उनले सोही अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू […]
पूरा पढ्नुहोस्
मोदीको लुम्बिनी भ्रमण : नेपाललाई अवसर र सन्देश
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करिब ६ घण्टाको व्यस्त कार्यतालिकासहित सोमबार विहान लुम्बिनी आउँदैछन्। भारतबाट प्रधानमन्त्रीको स्तरमा पहिलोपटक लुम्बिनी भ्रमण हुन लागेको हो। बुद्ध जयन्तिको पावन दिनमा मोदीको भ्रमणले नेपालको पर्यटन प्रवर्धन र गौतम बुद्धको जन्मस्थानका बारेमा विश्वमा उत्पन्न भ्रम निवारण गर्ने छ। यो भ्रमण भारतको सुरक्षा चासो सम्बोधनका लागि परिस्थिति निर्माण गर्ने महत्वपूर्ण अबसर हुनेछ। […]
पूरा पढ्नुहोस्







