Tag: भारत
उत्तराखण्ड समान नागरिक संहिता विधेयक पारित गर्ने भारतको पहिलो राज्य
माघ २४, काठमाडौं । भारतमा देवभूमि उत्तराखण्डले समान नागरिक संहिता (युसिसि) विधेयक पारित गरेको छ । ऐतिहासिक कदम चाल्दै उत्तराखण्ड विधानसभाले बुधवार समान नागरिक संहिता विधेयक पारित गरेको हो । देशका सबै नागरिकका लागि समान नागरिक संहिता पारित गर्ने उत्तराखण्ड स्वतन्त्र भारतको पहिलो राज्य बनेको छ । भारतमा धर्म हिन्दू, मुस्लिम, इसाइ लगायतका धर्मका नागरिकका […]
पूरा पढ्नुहोस्
पहिला भारतमा मजदुर पठाउने जुम्ला भारतीयलाई नै डाक्टरी पढाउँछ
जुम्लाको कनकासुन्दरी–२ का जंगबहादुर रोकाया १० वर्षअघिको कर्णालीको स्वास्थ्य अवस्था स्मरण गर्दा निकै भावुक हुन्छन्। कार्यालय सहयोगीले चलाइराखेको स्वास्थ्य संस्थाबाट उनी आफैंले सेवा लिएका थिए भने औषधि अभावले सामान्य बिरामीको अकालमा ज्यान जान्थ्यो। सुत्केरीलाई समयमै अस्पतालसम्म पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान जोखिममा पर्नु त कर्णालीको व्यथा नै थियो। शव पोष्टमार्टमका लागि दोहोरो भाडा तिरिदिएर […]
पूरा पढ्नुहोस्
अखिल भारतीय विद्यार्थी परिषद्काे अध्यक्षमा डा. राजशरण शाही र महासचिवमा याज्ञवल्क्य शुक्ल निर्वाचित
अखिल भारतीय विद्यार्थी परिषद्काे राष्ट्रिय अध्यक्षमा डा. राजशरण शाही र महासचिवमा याज्ञवल्क्य शुक्ल निर्वाचित भएका छन् । यहीँ डिसेम्बर ७, ८, ९ र १० गते सम्म संचालन हुने ६९ ओैँ राष्ट्रिय अधिवेशनकाे निर्वाचन सत्रमा निर्वाचन अधिकृत डा. छगन भाइपटेलले राष्ट्रिय अध्यक्ष र राष्ट्रिय महासचिवकाे मत परिणाम सहीत डा.राजशरण शाही र याज्ञवल्क्य शुक्ल निर्वाचित भएको घाेषणा […]
पूरा पढ्नुहोस्
भारतमा इसाई प्रार्थना सभामा तीन विस्फाेट, एककाे मृत्यु, २५ घाइते
भारतको केरल राज्यमा लगातार तीन विस्फोट भएको छ । भारतीय मिडियाका अनुसार, कलामसेरीस्थित एक कन्भेन्सन सेन्टरमा इसाई प्रार्थना चलिरहेका बेला लगातार तीनपल्ट विस्फोट भएको हो । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका टाइम्स अफ इन्डियाले लेखेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । येहोभा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिनदेखि कार्यक्रम […]
पूरा पढ्नुहोस्
भारतले क्यानडाका नागरिकलाई भिसा दिन रोक्यो, सेवा अनिश्चितकालका लागि स्थगित
हरदिप सिंह निज्जरको हत्याको विषयमा विवाद बढ्दै जाँदा भारतले क्यानडामाआफ्नो भिसा सेवा रोकेको छ। क्यानडामा रहेको भारतीय मिसनले आजबाटै लागू हुने गरी भिसा कार्य स्थगित गरिएको जनाएको हो। क्यानडामा भारतका लागि अनलाइन भिसा आवेदनको व्यवस्थापन गर्ने बिएलएसले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि भिसा सेवा स्थगित गरेको जनाएको हो। ‘अपरेश्नल’ कारणहरुले भिसा कार्य स्थगित […]
पूरा पढ्नुहोस्
नेपालले भारतलाई ८४.२ ओभरमा २३१ रनकाे टार्गेट दियो
भदौ १८, काठमाडौं । श्रीलंकामा भइरहेको एसिया कप क्रीकेट म्याचमा नेपालले भारतलाई २३० रनकाे टार्गेट दिएको छ ।
पूरा पढ्नुहोस्
चन्द्रयान-३ मा संलग्न प्रमुख १० वैज्ञानिक सबै भारतमै पढेका
बुधवार भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिण ध्रुव नजिकै सफलतपूर्वक अवतरण गर्यो । त्यससँगै भारतले चन्द्रमाको सतहमा यान पठाउने चौंथो र दक्षिण ध्रुव नजिकै अवतरण गराउने पहिलो देश बनेको छ । भारतको यो सफलताका पछाडि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकहरूको ठूलो भूमिका छ । आज हामी तीमध्ये केही प्रमुख वैज्ञानिक र उनीहरूको शैक्षिक पृष्ठभूमिबारे चर्चा […]
पूरा पढ्नुहोस्
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गराउने विश्वकै पहिलो देश बन्यो भारत
भारतले सफलतापूर्वक चन्द्रमाको सतहमा चन्द्रयान ३ अवतरण गरेर नयाँ इतिहास रचेको छ । १४ जुलाईमा प्रक्षेपण गरिएको चन्द्रयान-३ झन्डै ४० दिनपछि बुधबार नेपाली समय अनुसार साँझ ६ः१८ मा चन्द्रमाको दक्षिण धुव्रमा सफलतापूर्वक अवतरण गरेको हो । यससँगै भारत सफलतापूर्वक चन्द्रमाको सतहमा यान अवतरण गर्ने चौथो र दक्षिण धुव्रमा अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । […]
पूरा पढ्नुहोस्
भैरहवा नाकाबाट भारत निकासी हुन थाल्यो नेपाली गोलभेंडा
भैरहवा । भैरहवा नाकाबाट नेपाली गोलभेंडा आधिकारिक रुपमा भारत निकासी हुन थालेको छ । भारतमा गोलभेंडाको उत्पादनमा कमी आइ अभाव हुन थालेपछि नेपाली गोलभेंडाले भारतमा पनि बजार पाउन थालेको हो । यसअघि भारतले नेपालबाट आयात गर्न प्रतिबन्ध लगाएको सूचीमा गोलभेंडा पनि समावेश गरेको थियो । भारतमा गोलभेंडाको अभाव र आयातमा प्रतिबन्ध रहेको अवस्थामा महँगोमा बिक्री […]
पूरा पढ्नुहोस्
भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यात रोक्ने
भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी प्रणालीका कारण खडेरी पर्ने सम्भावना रहेकोले चिनी निर्यात खुलाउने अवस्था नरहेको भारतीय अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ […]
पूरा पढ्नुहोस्







