- २६ फाल्गुन २०७८, बिहीबार १०:३३
फागुन २६, भारत । भर्खरै भारतकाे पाँच राज्यमा सम्पन्न भएको विधानसभा चुनावमा भारतकाे २४ कराेड जनसंख्या भएकाे सवैभन्दा ठुलाे राज्यमा याेगि आदित्यनाथ मुख्यमन्त्री बन्ने निश्चित भएको छल। पछिल्लो मतपरिणाम अनुसार आदित्यनाथ याेगिले नेतृत्व गरेकाे भाजपाले अत्यधिक मतका साथ विजयी हने निश्चित भएकाे भारतीय मिडियाले बताएको छ । मतगणनाकाे प्रारम्भिक मत परिणमा अनुसार भाजपाले दुईतिहाई परिणम ल्याउने संकेत देखिएकाे छ भने याेगि आदित्यनाथ पुन मुख्यमन्त्री वनेमा याेगीलाई भारतकाे प्रधानमन्त्री वन्ने बाटाे फराकिलाे हुने राजनीति विश्लेषकहरूले बताएका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्