Tag: मुख्यमन्त्री
बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त
साउन ८, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा […]
पूरा पढ्नुहोस्डाक्टरी पढ्न भारतीय विद्यार्थी जुम्लामा
१३ वर्षअघि ‘सुइना कर्नालीका’ नाटक लेखेका सुमन मल्ल जीवितै हुन्थे भने आज कथाले अर्कै मोड लिन सक्थ्यो। नातिनीको उपचारका लागि सुदूर बस्तीबाट सहर निस्कँदा बीचमा वास पर्छ। दुवै भोकै सुत्छन्। हजुरबुवाले मीठो सपना देख्छन्, समृद्ध कर्णालीको। त्यही कथा नाटकमा बुनिएको थियो। कथामा त्यहाँका मुख्यमन्त्री संघीय सरकारका प्रधानमन्त्रीलाई ठूलो रकम सहायता दिन्छन्। तर, जब बिहान हुन्छ, […]
पूरा पढ्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक
असाेज १३, चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ । पुरानो घर चितवन भण्डारामा रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिहीबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन् ‘कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।’ भण्डारामा […]
पूरा पढ्नुहोस्
योगी आदित्यनाथ आज पुनःउत्तर प्रदेशको मुख्यमन्त्री बन्दै
चैत्र ११, लखनऊ । भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीका रुपमा योगी आदित्यले आज फेरि जिम्मेवारी सम्हाल्ने भएका छन्। भारतीय जनता पार्टी (भाजपा)को प्रदेश संसदीय दलको नेतामा बिहीबार उनी निर्वाचित भएपछि दोस्रो पटक मुख्यमन्त्री बन्ने सुनिश्चित भएको हो। सपथ ग्रहण खनउको एकना स्टेडियममा शुक्रबार अपराह्न ४ बजे हुनेछ। सपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुनेछन्। उनीबाहेक मध्यप्रदेश, हरियाणा, […]
पूरा पढ्नुहोस्
याेगी आदित्यनाथ पुन: मुख्यमन्त्री बन्दै
फागुन २६, भारत । भर्खरै भारतकाे पाँच राज्यमा सम्पन्न भएको विधानसभा चुनावमा भारतकाे २४ कराेड जनसंख्या भएकाे सवैभन्दा ठुलाे राज्यमा याेगि आदित्यनाथ मुख्यमन्त्री बन्ने निश्चित भएको छल। […]
पूरा पढ्नुहोस्







