Tag: भारत

जम्मू कश्मीरमा आतंकवादी हमला : एक नेपालीसहित २७ जनाको मृत्यु

कश्मीर : जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपालीसहित २७ जनाको मृत्यु भएको छ। सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका […]

पूरा पढ्नुहोस्

भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षा पहल गर्न सांसदको माग

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनीहरुले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु घटनाबारे कुरा उठाएका थिए। घटनाको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न […]

पूरा पढ्नुहोस्

दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी

नयाँ दिल्ली, माघ २६ गते । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार  भएको विधानसभा निर्वाचन अन्तिम मत परिणाम आइसकेको छ  । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी  (भाजपा) बहुमतले जित हासिल गरेको छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उनकाे आम आदमी […]

पूरा पढ्नुहोस्

भारतद्वारा ७ सय करोड भारु अनुदानको घोषणा

काठमाडौँ । भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२५/०२६ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । शनिबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ७ अर्ब (करिब सवा ११ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु […]

पूरा पढ्नुहोस्

महाकुम्भ मेलामा ट्राफिक व्यवस्थापनका लागि RSS द्वारा १६ हजार स्वयंसेवक परिचालन

ऐजेन्सी ।  महाकुम्भ मेलामा ट्राफिक व्यवस्थापनका लागि RSS द्वारा १६ हजार स्वयंसेवक परिचालन गरेको छ । १४४ वर्षपछि भारतकाे प्रयागराजमा लागि रहेको महाकुम्भ मेलामा विश्वकाे सबै भन्दा ठूलो स्वयंसेवी संस्था राष्ट्रिय स्वयंसेवक संघले आफ्नो १६ हजार स्वयंसेवक परिचालन गरेको  छ । महाकुम्भ मेलामा हुने ट्राफिक व्यवस्थापनका लागि संघले आफ्ना प्रशिक्षित १६ हजार स्वयंसेवकहरू परिचालन गरेकाे […]

पूरा पढ्नुहोस्

मन्दिरको प्रसाद बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग

भारतको आन्ध्र प्रदेशस्थित प्रसिद्ध तिरुपति बालाजी मन्दिरको प्रसाद (लड्डु) बनाउन प्रयोग हुने घ्यूमा जनावरको बोसो र माछाको तेल प्रयोग गरिएको विषय अहिले चर्चामा रहेको छ । प्रसादको नमुना परीक्षण गर्दा ती लड्डूमा माछाको तेल र मासुको बोसो प्रयोग भएको पाइएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले राज्यको पूर्व जगनमोहन रेड्डी सरकारलाई निशाना बनाएका छन् […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।  

पूरा पढ्नुहोस्

आमाको ज्यान बचाएकोमा हसिनाका छोराले दिए मोदीलाई धन्यवाद

ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् । शेख हसिनाका छोरा सजीबले टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा भने, ‘आमाको कुनै पनि देशमा शरण लिने मनसाय छैन। आमा केही समयदेखि भारतमा हुनुहुन्छ । त्यसपछि बंगलादेश नै फर्कनुहुन्छ।’ साजिबले अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै उनकी आमा […]

पूरा पढ्नुहोस्

भारत छिर्न लागेका हजार बंगलादेशीलाई जलपाईगुडीको सीमाक्षेत्रबाट फर्काइयो

नयाँदिल्ली- राजनीतिक तनाव र हिंसा बढ्दै गएपछि बंगलादेश छाड्ने नागरिकको संख्या बढ्न थालेको छ । बंगलादेशी नागरिकहरू असुरक्षाका कारण देश छाड्ने विकल्पमा लागेपछि अहिले भारतको सीमाक्षेत्रमा सीमा सुरक्षा बलले गस्ती तीव्र पारेको छ । पछिल्लो पटक बुधबार भारत छिर्न लागेका एक हजार जना बंगलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले रोकेको छ । भारततिर छिर्न […]

पूरा पढ्नुहोस्

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

काठमाडौं– दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ हो । यो अनुदान त्यहाँको चालु आर्थिक वर्षमा उपलब्ध गराइएको भन्दा ५० करोड भारु (८० करोड रुपैयाँ) ले बढी हो । नयाँ बजेट पेश गर्दै भारतीय वित्तमन्त्री […]

पूरा पढ्नुहोस्