Tag: #बुढानिलकण्ठ नगरपालिका

मओवादी केन्द्र बुनपाका प्रभावशाली नेता रविन अधिकारी काङ्ग्रेसमा प्रवेश

वैशाख २७, काठमाडौं । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगरपालिकाका प्रभावशाली नेता रविन अधिकारी नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ नगरले आयोजना गरेकाे आम सभा कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले उनलाई पार्टि प्रवेश गराका हुन । उनी सँगै अर्का नेता राजु अधिकारीले पनि पार्टी प्रवेशका छन् । रविन अधिकारी २०७४ सालकाे […]

पूरा पढ्नुहोस्

बु.न.पामा एमालेले आफुले घाेषणापत्रमा लेखेकाे ९० प्रतिशत काम गरेन् : उम्मेदवार विनाेद चालिसे 

वैशाख २३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि उम्मेदवार दिएका विनाेद चालिसेले एमालेबाट मेयर बनेका उद्वव  खरेरले आफ्नो घाेषणा पत्रमा भनेकाे ९० प्रतिशत काम गर्न नसकेकाे आराेप लगाएका छन् । चुनावी घरदैलाेमा हिडेका विनाेद चालिसेले हिजाे कपनकाे काेण सभालाई सम्बाेधन गर्दै हिजाेका दिनमा एमालेबाट मेयर बनेका उद्वव खरेल र एमालेले झुटा सपनामात्र […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठमा निर्वाचनको लागि २८० जना कर्मचारीहरु खटिने (विवरण सहित)

बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा बूढानीलकण्ठ नगरपालिका अन्तर्गतका मतदान केन्द्रहरुमा  खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत , सहायक कर्माचारी र सहयोगी कर्मचारीहरुको नामावली प्रकाशित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंको बैशाख २१ प्रकाशित विवरण अनुसार २८० जना कर्मचारी खटाईएको हो ।नगरपालिकाको १९ वटा मतदान स्थलहरुमा ५३ वटा मतदान केन्द्रहरु […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा बिनोद चालिसेलाई जिताउन महामन्त्री गगन थापा मैदानमा, विपक्षीयहरू तर्सिए

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका बिनोद चालिसे र उपप्रमुख पदमा उम्मेद्वार दिएकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आँफै उत्रिएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठमा सबै भन्दा धेरै पढेका मेयरकाे उम्मेदवारमा विनाेद चालिसे र सुमित खरेल

“राजनीतिमा शिक्षित तथा युवा” भन्ने विषय नेपालमा पछिल्ला एक डेढ दशककाे सबैभन्दा बढी चर्चामा र बहसकाे रूपमा आएकाे  विषय हाे । जति राजनीतिमा युवा र शिक्षितकाे कुरा गरे पनि  अझै पार्टीहरूले  त्यसलाई कार्यान्वयन गरेकाे भने देखिएकाे छैन ।  बुढानिलकण्ठ नगरपालिकामा ०७९ बैशाख ३० हुने स्थानीय तह चुनाव पनि याे विषयले भनेजति माइलेज पाउन सकेन । […]

पूरा पढ्नुहोस्

विनाेद चालिसेलाई हाैसला दिन प्रकाश शरण महत घरदैलोमा

  वैशाख २१, काठमाडौं । यति खेर स्थानीय तहकाे चुनावी माहाेल अत्यन्तै ताति रहेकाे छ र जनताको घरदैलोमा नेताहरू आफ्नाे एजेन्डा बाेकेर भाेट माग्न गइरहेका छन् । साेहि अबसरमा बुढानिलकण्ठ नगरपालिकामा नेपाल काङ्ग्रेसकाे तर्फबाट मेयरका लागि उम्मेदवारी दिएका विनाेद चालिसे यति खेर जनताको घर घरमा भाेट माग्नका लागि बिहान ६ बजे देखि पनि नखाई नखाई […]

पूरा पढ्नुहोस्

घरघरमा धाराे र निशुल्क स्वास्थ्य सेवाकाे एजेन्डा लिएर जनताको घरदैलोमा विनाेद चालिसे

वैशाख १८, काठमाडौ । बुढानिलकण्ठ नगरपालिकाका मेयर पदका उम्मेदवार विनोद चालिसेले कपन क्षेत्रमा घरदैलो कार्यक्रम सुरू गरेका छन् नेपाली काङ्ग्रेसबाट बुढानिलकण्ठ नगरपालिकाकाे मयेरका लागि उम्मेदवार दिएका विनाेद चालिसे उप मेयर रमिला वाग्ले र कपन क्षेत्रका वडा अध्यक्षहरूले संयुक्त रूपमा आजबाट घरदैलो कार्यक्रम सुरू गरेका छन् । हिजाे गगन थापाकाे उपस्थितिमा एक कार्यक्रम आयोजना गरी संकल्प […]

पूरा पढ्नुहोस्