Tag: #बुढानिलकण्ठ नगरपालिका

बुढानिलकण्ठ र गाेकर्णेश्वरमा एमाललेकाे मतअन्तर बढदै काङ्ग्रेस पछ्याउँदै

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र गाेकर्णेश्वरमा  मेयर पदमा नेकपा एमालेले मतकाे अन्तर बढाएको छ ।                                बुढानिलकण्ठ नगरपालिकामा एमनलेबाट मिठराम अधिकारीले ५३७८ र काङ्ग्रेसबाट विनाेद चालिसेले ५०२२ मत ल्याएर ३६५ मतले विनाेद चालिसे  पछाडि परेका छन् । भने गाेकर्णेश्वरमा मा एमाले […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकामा एमालेबाट १८० मतले मेयर अगाडि

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेबाट मिठारा अधिकारीले १८० मतले काङ्ग्रेसका विनाेद चालिसेलाई पछि पारेका छन् ।    वडा न ४ देखि अग्रता लिएकाे नेपाली काङ्ग्रेसले  वडा न ७ मा आए पछि एमालेले अग्रता लिएको हाे ।

पूरा पढ्नुहोस्

बुढानिलण्ठमा काँग्रेसका विनाेद चालिसेकाे अग्रता कायम

बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदमा काँग्रेसका विनाेद चालिसेकाे अग्रता कायम रहे पनि मतान्तर कम हुँदै गएकाे छ । काँग्रेसकाे गढ भनिएकाे वडा नं ६ मा आशातीत मत नपाएपछि चालिसेले आफ्नाे मतान्तर बढाउन सकेनन् । वडा नं ६ काे वडाध्यक्ष पनि काँग्रेसले गुमाएकाे छ । वडा नं ६ काे मतगणना सकिँदासम्म काँग्रेसका चालिसे एमालेकाे मिठाराम अधिकारीभन्दा ५५ […]

पूरा पढ्नुहोस्

यस्तो छ बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अन्तिम मत परिणाम

काठमाडौँ, जेष्ठ १ । बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी भएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यस पटक पार्टीले अन्याय गर्दै टिकट नदिए पछी स्वतन्त्र उम्मेद्वारी दिएका थिए । २०७९ को निर्वाचनमा धितालले ५१२ मत प्राप्त गरेका छन […]

पूरा पढ्नुहोस्

वडा नं ०३ मा एमाले लाई पछ्याउदैँ स्वतन्त्र धाराले ल्यायो ३१० मत , ५०० मत गणना हुन बाँकि

बूढानीलकण्ठमा हाल वडा नं ०३ को मत गणना भईरहेको छ । विवरण अनुसार वडा अध्यक्षमा नेकपा एमालेको ३८१ लाई पछ्याउदै स्वतन्त्र उम्मेदवार धारा चिन्हले ३१० मत प्राप्त गरेको छ । हाल सम्म नेपालि कांग्रेस भने २५६ मत ले तेस्रो स्थानमा छ । हाल सम्म १४५१ मत गणना भईसकेको छ भने ५०० मत गणना बाँकि छ […]

पूरा पढ्नुहोस्

बु न पा वडा न २ मा लाैराे अगाडी काङ्ग्रेस र एमाले पछ्याउँदै

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ काे १२७८ मत गणना गर्दा पछिल्लो ताजा मत परिणाम अनुसार लाैराेकाे नगर प्रमुखमा सुमित खरेलकाे ३५२ मत आएकाे छ । भने रूखकाे प्रमुख मा २९९ उप प्रमुख ४००, वडा अध्यक्ष मा ४०६ महिला = ४४०, दलित ४२१ छ । त्यसै गरी सुर्यकाे प्रमुख २६२, उप प्रमुख ४२२ वडा अध्यक्ष ५५१, […]

पूरा पढ्नुहोस्

स्थानीय निर्वाचन : बु न पा मतदान केन्द्रहरूमा मतदाताकाे उत्साह

आज वैशाख ३० गते  भईरहेकाे स्थानीय निर्वाचन २०७९ मा बुढानिलकण्ठ नगरपालिकाकाे सबै मतदान केन्द्रहरूमा सर्वसाधारण मतदाताकाे उत्साह देखिएको छ ।                              बुढानिलकण्ठ नगरपालिकाकाे अलग अलग मदतान केन्द्रहरू ग्राम शिक्षा मन्दिर उच्च माध्यमिक विद्यालय केन्द्र वडा न ११, वडा न १३ जनउदार मतदान […]

पूरा पढ्नुहोस्

ग्राम शिक्षा मन्दिरबाट मेयरका उम्मेदवार विनाेद चालिसेले गरे मतदान

वैशाख ३०काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका उम्मेदवार विनाेद चालिसले ग्राम शिक्षा मन्दिरबाट मतदान गरेका छन् । बुढानिलकण्ठ नगरपालिका कपनकाे वडा न ११ काे श्री ग्राम शिक्षा मन्दिर उच्च माध्यामिक विद्यालयबाट नेपाल काङ्ग्रेसका मेयरका उम्मेदवार विनाेद चालिसेले ७:५० मा मतदान गरेका हुन । बुनपा कपन वड न ११ मा यति खेर मतदान गर्नका लागि सर्वसाधारणहरू […]

पूरा पढ्नुहोस्

माैन अबधिमा बुढानिलकण्ठमा काँग्रेस उम्मेदवारकाे चरित्रहत्या गर्ने समाचार प्रकाशित

बुढानिलकण्ठ नगरपालिकामा माैन अबधिमा एक स्थानीय परिवर्तन खबर नामकाे अनलाइनले लगातार काँग्रेस उम्मेदवारकाे चरित्रहत्या र एमाले उम्मेदवारकाे पक्षमा समाचार लेखिरहेकाे छ । साे अनलाइनले माैन अबधिमा एमाले उम्मेदवारकाे पक्षमा “बहुप्रतिभाकाे धनी लाेकप्रिय व्यक्ति मिठाराम अधिकारी” भनेर देवत्करण गरेर समाचार लेखेकाे छ । याे समाचार बैशाख २८ गते साँझ पाँच बजेर ३९ मिनेटमा लेखिएकाे थियाे । […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठको मत गणना स्थलमा तारबार

बुढानिलकण्ठ नगरपालिकाको मत गणना स्थलमा तारवार लगाइएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको निर्वाचन आयुक्तको कार्यालयमा तयार गरिएको मतगणना स्थलमा फलामको तार जाली लगाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। बुढानिलकण्ठ नगरपालिकाका १३ वटाका ५५ मतदान केन्द्रको मत पेटिका संकलन पश्चात गणना हुने सो स्थानमा हुन् सक्ने घटना र अप्रत्यासित गतिविधिलाई […]

पूरा पढ्नुहोस्