Tag: #बुढानिलकण्ठ नगरपालिका
ओम शान्ति भवनमा जेनेरेटर सर्टसर्किट हुदाँ आगलागी; नगर प्रहरी र प्रहरीद्वारा समयमै नियन्त्रण
असार १ , काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ रुद्रेश्वर चोक भित्र रहेको ओम शान्तिको भवनमा आज बिहान करिव ८ बजे तिर जेनेरेटर सर्टसर्किट हुदाँ आगलागी भएको थियो । घटनाको खबर पाउने बित्तिकै स्थलमा पुगेका नगर प्रहरीको विपद व्यवस्थापन टोलि र नेपाल प्रहरीले समयमै नियन्त्रण गरी मानविय क्षेति हुन बाट जोगाएका छन् ।
पूरा पढ्नुहोस्
वक्तृत्वकला प्रतियोगिता लागि बुढानिलकण्ठकाे महत्त्वपूर्ण सुचना
जेठ १९, काठमाडौँ । बागमती प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय, प्रदेश युवा परिषद द्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत सिर्जनशीलता र उद्यमशीलता प्रवर्द्धन बागमतीमा युवा सशक्तीकरण शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुन लागेको उक्त वक्तृत्वकला प्रतियोगितामा इच्छुक १६ देखि २४ उमेर समुहका युवाहरुले बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा आफ्नो नाम गर्ता […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले पुर्णता पायो
जेठ १७,काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको कारयपालिकाले पुर्णता पाएको छ । नगरपालिकामा आज भएको दलित वा अल्पसंख्यक निर्वाचनबाट ३ जना निर्वाचित भए सँगै नगर कार्यपालिकाले पुर्णता पाएको हो । आज भएको दलित वा अल्पसंख्यक निर्वाचनमा (नेकपा एमाले) का राम कुमार रोक्का ४३ मत, (नेकपा एमाले) कि सुनिता दर्जिले ४३ मत, (नेकपा एमाले) कि मेन्देक शेर्पाले ४३ […]
पूरा पढ्नुहोस्
विश्व शान्ति तथा धार्मिक जागरणका लागि महायग्य हुने
जेठ १६, काठमाडौं । बूढानीलकण्ठ वडा नंं ०२ नारायणडाँडा स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धनको लागि यही जेष्ठ १७ गते मंगलवारदेखि सात-अहोरात्रीय नारायण महायज्ञ समारोह संचालन गरिदै छ । विश्व शान्ति तथा धार्मिक जागरणका लागि विभिन्न महायग्य समाराेह तथा सप्ताह लगाउने चलन छ । धार्मिक जागरणकालागि महायज्ञ समारोह निकै […]
पूरा पढ्नुहोस्
नगर प्रमुख पहिलो हस्ताक्षर : सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ
जेठ ६, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले “सफा बुढानिलकण्ठ,हरित बुढानिलकण्ठ” बनाउने कार्यक्रममा पहिलो हस्ताक्षर गरेका छन। आज जेष्ठ ६ गते बुढानिलकण्ठ नगर प्रमुख पदको सपथ ग्रहण पश्चात पदभार ग्रहण गर्दै अधिकारीले नगरपालिकाका सडक र धोवीखोला कोरिडोर क्षेत्रमा हरियाली प्रवर्धनका लागि विभिन्न प्रजातिका १० हजार बोट विरुवा वृक्षारोपण र सौन्दर्यिकरणको योजना रहेको फाइलमा हस्ताक्षर […]
पूरा पढ्नुहोस्
टोखाको मेयरमा पुनः प्रकाश अधिकारी र उपमेयरमा मुरारी तामाङ विजयी
काठमाडौ । टोखा नगरपालिकाको मेयरमा पुनः नेकपा एमालेका प्रकाश अधिकारी विजयी भएका छन्। प्रकाश अधिकारी २०७४ को स्थानीय निर्वाचनमा पनि मेयरमा बिजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार रजनी थापालाई १ सय ७४ मतले हराउँदै अधिकारी निर्वाचित भएका छन। अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन् ।भने […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ न पा वडा १२ मा एमालेकाे प्यानलै विजयी
बुढानिलकण्ठ नगरपालिकाअन्तर्गत वडा नं १२ मा नेकपा एमालेका शम्भु भट्टराइसहित प्यानलले नै विजय हासिल गरेकाे छ । भट्टराइले १२७४ मत पाए भने दाेस्राे हुने नेपाली काँग्रेसका सुनित चालिसेले १०३७ प्राप्त गरेका छन् । सबै वडा सदस्यहरूमा पनि एमालेका उम्मेदवारहरू विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ न पा ११ मा नेकपा एमालेका राजु अधिकारी निर्वाचित
बुढानिलकण्ठ नगरपालिका वडा न ११ मा नेकपा एमालेका राजु अधिकारी निर्वाचित भएका छन् । उनले ३८ मतकाे अन्तरले नेपाली काङ्ग्रेसलाई पछि पार्दै जित हासिल गरेका हुन । -अन्य सदस्य पदहरूमा भने नेपाली कांग्रेसले जित हासिल गरेका छन् ।
पूरा पढ्नुहोस्
यसकारण मिठाराम अधिकारीले जित्दै छन् बुढानिलकण्ठ नगरपालिकामा मेयर
निर्वाचन विशेष जेठ २ काठमाडौं । यति खेर देभर स्थानीय निर्वाचनममा मत परिणाम आउने लर्काे चलेकाे छ । अहिले सम्म २६० भन्दा बढी स्थानीय निकायमाे मत परिणाम आईसकेकाे छ । जसयमा प्रमुखमा ११२ स्थान र उप प्रमुखमा ११८ स्थानमा नेपाली काङ्ग्रेस , प्रमुख ७३ र उप प्रमुख ७४ स्थानमा एमाले , प्रमुख ५८ र उप […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठमा मेयर र उप-मेयरमा नेकपा एमालेको अग्रता कायम (मत परिणाम सहित)
जेठ २ काठमाडौं । बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता बढाएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नम ८ मा नेकपा एमालेको प्यानल विजयी भए संगै नगर प्रमुख र उपप्रमुखमा अग्रता बढेको हो। हाल सम्म १७०१८ मत गन्दा नेकपा एमालेका मिठाराम अधिकारीले ६०९१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका बिनोद चालिसेले ५६१९ मत प्राप्त […]
पूरा पढ्नुहोस्







