- १ असार २०७९, बुधबार १०:०१
असार १ , काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ०२ रुद्रेश्वर चोक भित्र रहेको ओम शान्तिको भवनमा आज बिहान करिव ८ बजे तिर जेनेरेटर सर्टसर्किट हुदाँ आगलागी भएको थियो ।
घटनाको खबर पाउने बित्तिकै स्थलमा पुगेका नगर प्रहरीको विपद व्यवस्थापन टोलि र नेपाल प्रहरीले समयमै नियन्त्रण गरी मानविय क्षेति हुन बाट जोगाएका छन् । 
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्