- १६ जेष्ठ २०७९, सोमबार २१:३३
जेठ १६, काठमाडौं । बूढानीलकण्ठ वडा नंं ०२ नारायणडाँडा स्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेको नारायण पाञ्चायन मन्दिर संरक्षण र प्रवर्धनको लागि यही जेष्ठ १७ गते मंगलवारदेखि सात-अहोरात्रीय नारायण महायज्ञ समारोह संचालन गरिदै छ ।
विश्व शान्ति तथा धार्मिक जागरणका लागि विभिन्न महायग्य समाराेह तथा सप्ताह लगाउने चलन छ । धार्मिक जागरणकालागि महायज्ञ समारोह निकै महत्वपूर्ण रहेकाे नारायण पाञ्चायन मन्दिर निर्माण तथा व्यवस्थापन समिति प्रतिनिधिले बताएका छन् । पुरातात्विक महत्व रहेको नारायण पाञ्चायन मन्दिरमा २०० वर्ष भन्दा पहिले स्थापना भएका ऐतिहासिक मुर्तिहरु छन्
यस समाराेहमा धार्मिक तथा सांस्कृतिक महत्व बाेकेकाे यस मन्दिरमा धर्मस्तम्भ स्थापना समेत गरिने भएकाले सम्पुर्ण नगरवासि तथा भक्तजनहरुलाई उपस्थित भईदिनुहुन आयोजक समुहले अनुरोध गरेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्