Tag: #बुढानिलकण्ठ नगरपालिका
गगन थापा जिताउन क्षेत्रदेखि इकाइसम्मका भातृ संगठनहरू सक्रिय
सांसद तथा नेपाली काँग्रेसका महामन्त्री गगन थापाकाे चुनावी क्षेत्रमा भातृ संगठनहरू व्यापकरूपमा क्रियाशील भएका छन् । चुनावकाे मिति नजिकिँदै गर्दा पार्टीका भातृ संगठनहरूकाे सक्रियता पनि बढेकाे हाे । तरूण दल, नेपाल महिला संघ, ट्रेड युनियन काँग्रेस, लाेकतान्त्रिक खेलकुद संघदेखि नेविसंघसम्मका भातृ संगठनहरू काठमाडाैँ क्षेत्र नं ४ मा सक्रिय क्रियाशील भएका छन् । सामाजिक सक्रियतादेखि आन्तरिक संगठनविस्तारमासमेत […]
पूरा पढ्नुहोस्
किर्ते मतदाताकाे पक्षमा मेयर अधिकारीलगायतका जनप्रतिनिधि निर्वाचन आयाेगमा बिराेध प्रदर्शन
बुढानिलकण्ठमा किर्ते मतदाता प्रकरणले नयाँ माेड लिएकाे छ । किर्ते मतदाताले मतदान गर्न पाउने पर्छ भन्ने आशयका साथ निर्वाचित मेयरलगायतका जनप्रतिनिधि जिल्ला निर्वाचन कार्यालयमा बिराेध प्रदर्शन गर्न पुगेका छन् । नेकपा एमालेकाे अगुवाइमा जिल्ला निर्वाचन कार्यालयमा मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामालगायत एमालेबाट निर्वाचित वडाध्यक्षहरू पुगेका छन् । एकदिन अघि प्रदेशमा टिकट दावी गरिरहेका नेता जयराम […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठ नगर प्रमुखको कार्यकक्षमा पत्रकार भण्डारीमाथि दुर्व्यवहार
साउन ३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका प्रमुखको कार्यकक्षमा पत्रकार माथि दुर्व्यवहार गरिएको छ। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको कार्यकक्षमा पुगेका संचारकर्मी सन्तोष भण्डारी माथि दुर्व्यवहार भएको हो। साउन ३ गते करिव ५.३० बजेको समयमा नगर प्रमुखको कार्यकक्षमा पुगेका स्थानीय संचार माध्यम पशुपति टाइम्स डट.कमका सम्पादक भण्डारी माथि प्रमुख अधिकारीका “अघोसित स्वकीय सचिव” रबिन्द्र अधिकारीले उच्च […]
पूरा पढ्नुहोस्
रुद्रेश्वर मन्दिरमा ६४ शिवलिङ्ग स्थापना
बुढानीलकण्ठ नगरपालिका वडानं २ को ऐतिहासिक रूद्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा आज ६४ शिवलिङ्ग स्थापित गरिएको छ । प्राचीन कालदेखि नै विशेष रुपमा पूजा आराधना गरिने रुद्रेश्वर मन्दिरमा स्थापना भएका ६४ शिवलिङ्गको आज सोमवारका दिन प्राण प्रतिष्ठा समेत गरिएको छ। आरती कालमोचन गुठी अन्तर्गत सञ्चालन भैरहेको रुद्रेश्वर मन्दिरमा साउनकाे पहिलाे साेमवार पारेर बिधिवत पूजाअर्चना गरी ६४ […]
पूरा पढ्नुहोस्
बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा सम्पन्न
बूढानीलकण्ठ नगरपालिकाकाे दशौं नगरसभा नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएकाे छ । असार ९ गते पेश गरिएकाे नगरपालीकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम, आर्थिक विधेयक २०७९, विनियोजन विधेयक, २०७९ तथा नगरपालिकाको अनुमानित आय व्यायकाे विवरण र नगरपालिकाकाे थप निर्णयहरूलाइ सामुहिक छलफलका साथ पारित गरि दशौँ नगर सभा भव्यताका साथ समापन भएको हो […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा संचार शिप तथा माइन्युट लेखन तालिम हुने
असार २१, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा माइन्युट लेखन तथा संचार शिप तालिम हुने भएको छ। वडा नं १० का महिला समुह ,संघ संस्था र टोल विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गरिने सो तालिम असार २७ गते संचालन हुनेछ। वडा नं १० को मिलन चोक पार्टी भेन्युमा बिहान १० बजे देखि […]
पूरा पढ्नुहोस्
त्रिवेणी चाेककाे हिलाम्मे सडक निर्माणका लागि उपभोक्त समिति र जनप्रतिनिधिहरू बिच छलफल
असार १७, काठमाडौं । खरिबाेट त्रिवेणी चाेक सहिद पार्क उपभोक्त समितिद्वारा तीन वटै नगरपालिकाकाे संगम त्रिवेणी चाेक क्षेत्रकाे बाटाेमा भएको समस्या समाधानका लागि तीनै तहका जनप्रतिनिधिहरू सँग वृहत् छलफल गरी स्थानीय , प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ । काठमाडौं महानगर, गाेकर्णेश्वर र बुढानिलकण्ठ नगरकाे सिमानमा रहेकाे त्रिवेणी चाेककाे सडक हरेक बर्ष बर्षाकाे समयमा […]
पूरा पढ्नुहोस्
बुढानिलकण्ठमा गणेश मन्दिर शिलान्यास
असार १४, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा न -१३ गाम्चामा गणेश मन्दिर शिलान्यास गरिएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश)ले चुनिखेल–गाम्चास्थित गणेश मन्दिर निर्माण कार्यको शिलान्यास गरेका छन् । बूढानीलकण्ठ नगरपालिकाद्वारा बिनियोजित रकम बीस लाख र प्रदेस सरकारको समेतको सहयोगमा निर्माण शिलान्यास गरिएको सो मन्दिर निर्माणका लागि वडा […]
पूरा पढ्नुहोस्
गुणस्तरिय शिक्षण सिकाईको लागि बु.न.पाद्वारा विद्यालय अनुगमन सुरु
(यस्ता लगायत अन्य उर्जाशिल संवाद गर्ने मौका पाईयो वडा नं ०४ स्थित श्री राम माध्यमिक विद्यालयमा बूढानीलकण्ठ नगरपालिकाले गरेको अनुगमनको क्रममा । पढाई प्रति रुचि र आफ्नो विद्यालय प्रतिको भावना खुलेर व्यक्त गर्दै थिए विद्यार्थिहरु …) बूढानीलकण्ठ नगरपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि सामूदायिक विद्यालय ‘अडिट’ अर्थात अनुगमन सुरु गरेको छ । नगरपालिका शिक्षा महाशाखाको नेतृत्वमा […]
पूरा पढ्नुहोस्
बुढानीलकण्ठ शिक्षा शाखाले जन जागृति मावि बाट थाल्यो शैक्षिक अडिट
असार २, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा संचालित श्री जन जागृति माध्यमिक विद्यालयको कार्यसम्पादन मुल्यांकन गरिएको छ । स्थानीय निर्वाचन अघि सामूदायिक विद्यालयका सबै प्रधानाध्यापकहरुलाई २६ […]
पूरा पढ्नुहोस्







