Tag: #बुढानिलकण्ठ नगरपालिका

बुढानीलकण्ठ वडा न ९ मा सेल्फीसँगै घरदैलो अभियानमा रमाउदै गगन थापा

प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली काङ्ग्रेस र सत्ता गठबन्धनका साझ उम्मेदवारकाे रूपमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका गगन कुमार थापा यति खेर मतदाताहरूकाे घरघरमा मत माग्दन दाैडि रहेका छन् ।  यसै क्रममा आज उनकाे घरदैलो कार्यक्रम बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहयाे । त्यसक्रममा उनिसँग बालकदेखि वृद्ध सम्मले सेल्फि खिचेेकाे फाेटाेहरू […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ वडा न १२ मा डा.राजन भट्टराईकाे बढ्यौं क्रेज

काठमाडौं । बूढानीलकठ नगरपालिका वडा नं १२ का स्थानीयमाझ नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ४ प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराई पुग्दा उनको पक्षमा व्यापक समर्थन  देखिएको छ । बूनपा १२ पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रमको क्रममा स्थानीयको घर–घरमा पुग्ने क्रममा डा. राजन भट्टराई र ४(२) प्रदेस सभा सदस्यका उम्मेद्वार जयराम थापालाई  घरकाे आँगन […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ मन्दिरमा हरिवोधनी एकादशी मेलाको लागि भव्य तयारी

कार्तिक १७,  बूढानीलकण्ठ ।  विश्वमै सबैभन्दा ठूलो कलात्मक हरि र हरले युक्त ढुङ्गाको मूर्ति रहेको बूढानीलकण्ठ मंदिरमा कार्त्तिक १८ गते बाट पाँच दिने हरिबोधनी एकादशी मेला सञ्चालन हुन लागेको छ । मेला सञ्चालनको लागि नगरपालिकाले भव्य रुपमा तयारी थालेको छ । बढि भन्दा बढि आन्तरीक र वाह्य भक्तजनहरु भित्राउने उद्देश्य सहित नगरपालिका र बूढानीलकण्ठ मंदिर […]

पूरा पढ्नुहोस्

हरिबोधनी एकादशीको अवसरमा बुढानीलकण्ठद्वारा सार्वजनिक विदा घाेषणा

कार्तिक १७,  काठमाडौं । कार्तिक १८ गते ( भोलि ) बुढानिलकण्ठ नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ। कार्तिक १५ गते बसेको नगर कार्यपालिकाको बैठकको हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा अन्तर्गत बिदा दिने निर्णय गरेको हो । सुचना :

पूरा पढ्नुहोस्

दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै

दोस्रो बूढानीलकण्ठ मेयर कप फुटसल प्रतियोगिता आयोजना हुँदै छ। बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा कार्तिक १८ र १९ गते खेल सञ्चालन हुन लागेको हो । प्रतियोगिताको खेल व्यवस्थापन वडा नं ०४ को शिवपुरी युवा क्लबले गर्ने जानकारी नगरपालिकाले दिएको छ । वडा नं ०४ स्थित पासिकोट फुटसल मैदानमा हुने उक्त प्रतियोगितामा नगरपालिकाका स्थायि खेलाडीहरुको समुहले भाग लिन […]

पूरा पढ्नुहोस्

शिवपुरीकाे काखमा रहेकाे नागी गुम्बाः जहाँ बिसाउन सकिन्छ जीवनका अनेकौँ दिक्दारीहरू

  यो दैनिकी बिहान उठ्यो कलेज गयो ।  त्यसपछि हतार-हतार गर्दै अफिस गयो । दिनभर काम गर्यो । बेलुका घर फर्कंदा दिनभरको कामको थकान हुन्छ अनि आराम गर्न पल्टियो । यसरी नै हरेक दिन बित्दै थियो । मेरो हरेक दिन यही रूटीङ बनिसकेको थियो । मलाई यो थकान मेटाउनको लागि यस शहर देखि कतै टाढा […]

पूरा पढ्नुहोस्

बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई

काठमाडौं,  ७ असोज  । बुढानिलकण्ठ नगरपालिकाको प्रवक्तामा नवराज भट्टराई चयन भएका छन। आज बसेको नगर कार्यपालिकाको बैठकले भट्टराईलाइ प्रवक्तामा चयन गरेको हो। २०७४ र २०७९ सालको स्थानिय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा निर्वाचित भएका युवा वडा अध्यक्ष भट्टराई लामो समय देखि प्रचार ए प्रवर्धनको क्षेत्रमा व्यवसायिक रुपमा सक्रिय रहेका छन ।

पूरा पढ्नुहोस्

मेयर मिठारामकाे १०० दिन निराशाजनक, आशा लाग्दा काम केही भेटिएन : विनाेद चालिसे

आश्विन २, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाको मेयरको कार्यभार सम्हालेको १०० दिन पुगेको छ । कुनै उत्साहजनक काम नगरेरै १०० दिन पूरा गरेका मेयर अधिकारी आफ्नोे कामबाट उनी आफैं पनि सन्तुष्ट नभएको कतिपयलाई सुनाउने गरेका छन् । १०० दिनको समयमा प्रशंसा गर्न लायकभन्दा आलोचना गर्न लायक काम धेरै गरेकाे भन्दै उनका निकटतम […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठमा सुत्केरी पोषण भत्ता वितरण सुरु

भदौ २७, बूढानीलकण्ठ ।  बूढानीलकण्ठ नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता प्रदान गरेको छ । नगरपालिकाको जनस्वास्थ्य महाशाखाको समन्वयमा सुत्केरीहरुको घरमै गई नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा द्वारा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता स्वरुप रकम ३००० उपलब्ध गराईएको हो । आर्थिक स्थितिले कमजोर वडा नं ११ लसुनटारमा बस्ने १८ बर्षिया सानुमाया तामाङ, वडा नं […]

पूरा पढ्नुहोस्

जनतासँग काङ्ग्रेस अभियान सम्पन्न : टाेल टाेलमा पार्टिले गरेकाे कामकाे बारेमा बताउन थापकाे आग्रह

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर ४ ले जनतासँग काङ्ग्रेसकाे १५ दिने अभियानकाे समापन गरेकाे छ । नेपाली काङ्ग्रेस बुढानिलकण्ठ क्षेत्र नम्बर ४ “ख” ले शनिबार कपनकाे कार्की इभेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्ग्रेसका राष्ट्रिय महामन्त्री एवम् माननीय सांसद गगनकुमार थापा, प्रदेश महामन्त्री राजु श्रेष्ठज्यु, महिला नेतृ देवकी गाैतम, माननीय सांसद दिव्य मणि भण्डारी, प्रदेश सांसद […]

पूरा पढ्नुहोस्