SONY DSC
- २३ बैशाख २०७९, शुक्रबार २१:३३
वैशाख २३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि उम्मेदवार दिएका विनाेद चालिसेले एमालेबाट मेयर बनेका उद्वव खरेरले आफ्नो घाेषणा पत्रमा भनेकाे ९० प्रतिशत काम गर्न नसकेकाे आराेप लगाएका छन् ।
चुनावी घरदैलाेमा हिडेका विनाेद चालिसेले हिजाे कपनकाे काेण सभालाई सम्बाेधन गर्दै हिजाेका दिनमा एमालेबाट मेयर बनेका उद्वव खरेल र एमालेले झुटा सपनामात्र बाँडेकाे र जनझालाई झुक्याएकाे बताए । साथै उनले कपन क्षेत्रलाई वेवास्ता गरेकाे र सानाे झरी पर्ने वितिकै कपन धेरै डुबानमा पर्ने समस्या समाधान गर्न आवश्यक रहेकाे बताउनु भयाे । उनले कपनकाे डुबान समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि गुरु याेजना बनाउनुपर्ने र त्यसकाे लागि मैले उम्मेदवारी दिएकाे बताए ।
स्थानीय निर्वाचन आँउन अब ७ दिन मात्र बाँकि रहँदा बुढानिलकण्ठ नगरपालिकामा सबै पार्टिका उम्मेदवारहरू आफ्नाे घाेषणा पत्र बाेकेर घरदैलोमा हिडि रहेका छन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्