Tag: मेयर पदका उम्मेदवार
बु.न.पामा एमालेले आफुले घाेषणापत्रमा लेखेकाे ९० प्रतिशत काम गरेन् : उम्मेदवार विनाेद चालिसे
वैशाख २३, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका लागि उम्मेदवार दिएका विनाेद चालिसेले एमालेबाट मेयर बनेका उद्वव खरेरले आफ्नो घाेषणा पत्रमा भनेकाे ९० प्रतिशत काम गर्न नसकेकाे आराेप लगाएका छन् । चुनावी घरदैलाेमा हिडेका विनाेद चालिसेले हिजाे कपनकाे काेण सभालाई सम्बाेधन गर्दै हिजाेका दिनमा एमालेबाट मेयर बनेका उद्वव खरेल र एमालेले झुटा सपनामात्र […]
पूरा पढ्नुहोस्







