विचार
सूर्यप्रति कृतज्ञ हुँदै मनाइने— छठ पर्व
काठमाडौँ ।औँशीको रातमा दियो बालेर झिलिमिली उज्यालो बनाई हामी अँध्यारोबाट उज्यालोतिर बढ्न सकौँ भनी कामना गर्छौँ । दियोहरूको सुन्दर माला दीपमाला सजाएर तिहार विदाभएसँगै हाम्रो परिवेशमा छठको उमङ्ग व्याप्त हुन्छ । उत्साहपूर्वक जगत्साक्षी सूर्यनारायणको उपासना गर्ने गरिन्छ यस पर्वमा । युगौँदेखि कार्यरत सूर्य— नित्य निरन्तर कर्मशील हुने प्रेरक हुन् । सूर्य निःस्वार्थ सेवाका पर्याय हुन् […]
पूरा पढ्नुहोस्
चोलेन्द्रशमसेर राणामाथि नैतिकताको प्रश्न उठाउनु भद्दा र अनैतिकताको प्रदर्शन
काठमाडौँ । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रीपरिषद्को अध्यक्ष हुँदा कोही कसैले पनि इजलास बहिस्कारगरेको देखिएको थिएन । नेपाल बार एसोसिएसनले सामान्य विरोध बाहेक केही गर्न सकेको थिएन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठहरुले अहिले सर्वोच अदालतमा भइरहेका इजलास बहिस्कारलाई जसरी मान्यता दिइरहेका छन्, त्यतिबेला उनीहरु कोही कसैले पनि ‘न्यायका पक्षमा’, ‘विधिका पक्षमा’, ‘संविधान […]
पूरा पढ्नुहोस्
युवा परिषद र माधब ढुंगेल : उत्तम अधिकारी
कार्तिक ०३, काठमाडौँ । कार्यालय र कर्मचारी बिना राष्टिय युवा परिषदको उपाध्यक्ष नियुक्त भैरहंदा चुनौतीका अनेकन चांङ्गहरूलाई पन्छाउदै कुशल ब्यबस्थापकीय क्षमता र सबैलाई समेट्न सक्ने नेतृत्व खुबी प्रस्तुत गर्दै एउटा नयाँ नाम, नयाँ निकायलाई छोटो अवधिमा देशैभरका युवाहरूले चिन्ने, देख्ने र बुझ्ने गरि बिकास गराउन सफल हुनु भएकोमा परिषदका सँस्थापक उपाध्यक्ष माधव ढुंगेललाई हार्दिक बधाई […]
पूरा पढ्नुहोस्







