- १० भाद्र २०७९, शुक्रबार ०८:५५
भदौ, ९ धरान। शुक्रबार छुट्टी पछि विद्यार्थीहरुलाई एकघण्टा सचेतना कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ। धरान उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाद्वारा एक सूचना जारी गर्दै लागूपदार्थ दुर्व्यसन र ट्राफिक नियम सम्बन्धी सचेतता कार्यक्रम चलाउन धरान उपमहानगरले निर्देशन दिएको हो।
महाशाखाले उपमहानगर भित्रका सबै बिद्यालयहरुलाई पत्र पठाउदै बढ्दो दुर्व्यसन र ट्राफिक सचेतना सम्बन्धी बिषयबस्तु बिद्यालय पाठ्यक्रममा समावेश भएकै छ, त्यस अनुरुप कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाइ हरेक शुक्रबार पठनपाठन सकिएपछि एक घण्टा सचेतना कार्यक्रम संचालन गर्न निर्देशन गरेको जनाइएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्