विद्यालय

BBS दाेश्राे बर्षकाे परीक्षा केन्द्र सार्वजनिक ( केन्द्र सहित)

असार ३१, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय ४ वर्षे स्नातक तह दोस्रो वर्ष वी.वी.एस. तर्फको काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र  सार्सजनिक भएको छ ।   परीक केन्द्र हेर्न  निक्न अनुसार रहेकाे छ ।

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाले बढायो दिवा खाजा वापतकाे रकम

असार २१, काठमाडौं । काठमाडौं महानगरले दिवा खाजाको रकम १० रुपैयाँ बढाएर २५ रुपैयाँ पुर्‍याउने भएको छ । चालू आर्थिक वर्षका लागि शिक्षामा २२ करोड बजेट छुट्याएको महानगरले आगामी आर्थिक वर्षका लागि ७० करोड बजेट छुट्याएको छ ।

पूरा पढ्नुहोस्

अभिभावक विहिन बालबालिकालाई निशुल्क शिक्षा

असार १९, काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।पालिकाले १६ बालबालिकाकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले दोस्रो कार्यकालको पदभार ग्रहण गर्ने बेलामै पालिकामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एमबीबीएस पढाउने र अभिभावक नभएका बेसहारा तथा अनाथ बालबालिकाको लालनपालन र माध्यमिक शिक्षाको […]

पूरा पढ्नुहोस्

अर्को सूचना जारी नभए सम्म बिद्यालय बन्द। (सूचना सहित)

असार, १५ काठमाडौ । अविरल वर्षाका कारण सुनसरीको इनरुवा र झापाको हल्दिबारीमा विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द भएका छन् । सुनसरी जिल्लाको इनरुवा नगरपालिका र झापाको हल्दिबारी गाउपालिकाले सूचना जारी गर्दै यस्तो निर्णय गरेको हो। २०७९ असार १३ गते रातीदेखि परेको अविरल बर्षाकाकारण विद्यार्थीलाई बिद्यालय जान आउन समस्या हुनुका साथै धेरै बिद्यालयहरुमा बाढी पिडित […]

पूरा पढ्नुहोस्

पुल बगाएसी दिनहुँ भेल तरेर विद्यालय जान बाध्य।

असार, १४ काठमाडौं । जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय माद्यामिक बिद्यालय एक सय ५० जना विद्यार्थी दिनहु भेल तरेर बिद्यालय जान बाध्य भएका छन । खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै खोला तरेर जान बाध्य भएका हुन्। वर्षात नभएको […]

पूरा पढ्नुहोस्

देशभर ५३ हजार शिक्षक आवश्यक , यस्तो छ मन्त्रालयकाे याेजना

असार १३, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर ५३ हजार शिक्षक दरवन्दी आवश्यक रहेकाे जनाएकाे छ। शुक्रबार मन्त्रालयमा बसेकाे शिक्षक सेवा आयाेगकाे पदाधिकारी सहितकाे बैठकले देशभर ५३ हजार शिक्षक आवश्यक रहेकाे र शिक्षककाे दरवन्दी थन गर्नुपर्ने निर्श्कस निकालेकाे छ। साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकास शिक्षकको तलब वृद्धि भएको बताएका […]

पूरा पढ्नुहोस्

अत्यधिक गर्मी बढेपछि ५ दिन शिक्षण संस्था बन्द हुने

 जेठ, २७ बाँके । कोहलपुर नगरपालिकाले अत्यधिक गर्मी बढेपछि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरुले सुझाबका आधारमा पाँच दिन २७ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि गअत्याधिक गर्मी भई दैनिक जीवन कष्ठटकर हुँदै गइरहेको अवस्थामा पठनपाठन सञ्चालन गर्न समस्या भएपछि […]

पूरा पढ्नुहोस्

शिक्षक आवश्यकता !

जेठ २६, दाेलखा । दाेलखा शैलुङ गाउँ पालिकाकाे श्री नवीन माध्यमिक विद्यालयमा प्रा.वि. तहमा पढाउने एक शिक्षक काे लागि राेजगारी खुलेकाे छ । इच्छुक याेग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्नु हुने छ ।

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयलाई विद्यार्थीबाट शुल्क नलिन अन्तरिम आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीहरूबाट अनिवार्य शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र पुनमसिंह चन्दको संयुक्त इजलासले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म समाजसेवी, दान दातव्य दिई धर्म गर्न चाहने स्थानीयवासी, बक्सिस, पुरस्कारलगायत रकमबाहेक विद्यार्थीबाट शुल्क नलिन आदेश दिएको हो । अदालतले वैशाख २३ गते अन्तरकालीन अन्तरिम […]

पूरा पढ्नुहोस्

बालविकास राष्ट्रिय मापदण्ड ल्याउँदै शिक्षा मन्त्रालय, इसिडि शिक्षकको सुविधा बढ्ला

जेठ २४, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड ल्याउने भएको छ । अन्तिम चरणमा रहेको मापदण्ड अर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गर्ने तयारी मन्त्रालयले गरेको हो । मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक बालविकास राष्ट्रिय मापदण्ड तयार भएपनि अघिल्लो आर्थिक वर्षमा कोभिड -१९ का कारण सार्वजनिक गर्न नसकिएको र आगामि आर्थिक वर्षमा […]

पूरा पढ्नुहोस्