विद्यालय

तत्काल कुनै पनि पदमा शिक्षक व्यवस्थापन नगर्न केन्द्रको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखाले खुद पुल दरबन्दी रहेको तहमा रिक्त रहेको दरबन्दी वा राहत कुनै पनि पदपूर्ति नगर्न निर्देशन दिएको छ  । शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको  भन्दै केन्द्रले खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूलाई पदपूर्ति नगर्न निर्देशन दिएको हो । केन्द्रले स्थानीय तहगत रुपमा तोकिदिएको खुद पुल दरबन्दीबाट […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशले प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने

जेठ १८, काठमाडौं । बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई बागमती प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति लिएको छ। माध्यामिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने, औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेको प्राविधिक ज्ञान, सीप र दक्षताको परीक्षण तथा प्रमाणीकरण गर्ने व्यवस्था […]

पूरा पढ्नुहोस्

९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउदैनन्

जेठ १८, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउने गरेका छैनन् । महानगरपालिकाले छात्रवृत्ति प्रदान गर्नका लागि स्थानीय कार्यविधि तथा अन्य कानुनी प्रक्रिया पुरा गरेको भएपनि महानगरमा उक्त विवरण नआएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद पोखरेलले बताए । ‘केही संस्थागत विद्यालयमा शिक्षक कर्मचारीका छोराछोरीलाई र केहीमा पहुँचका […]

पूरा पढ्नुहोस्

आजदेखि ६ दिनसम्म विद्यालय बन्द

काठमाण्डाै – आजदेखि ६ दिनसम्म विद्यालय बन्द भएका छन् । पर्सि शुक्रबार हुने पालिका चुनावको लागि आजदेखि विद्यालय बन्द भएका हुन् । धेरै विद्यालमा मतदान केन्द्र भएकाले पनि तयारीका लागि आजैदेखि विद्यालय बन्द गरिएको हो  ।                             ३० गते चुनावको दिन सरकारले सार्वजनिक […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूमा एउटै शैक्षिक क्यालेन्डर

काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक शैक्षिक क्यालेन्डर बनाउनु पर्ने भएको छ । महानगरपालिका शिक्षा विभागद्वारा नगरकोटमा आयोजित सामुदायिक विद्यालयका प्रधानध्यापकहरूसंगको छलफल तथा अन्तक्रिया कार्यक्रममा महानगरपालिका अन्तर्गतका सबै सामुदायिकमा शैक्षिक गतिविधिमा एकरुपता ल्याउने यस्ते निर्णय गरिएको हो । सो छलफलमा शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षाफल २०७९ […]

पूरा पढ्नुहोस्

मनाङबाट ४३ विद्यार्थी एसईईमा सहभागी हुँदै

वैशाख ८, काठमाडौं । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चापाईका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, […]

पूरा पढ्नुहोस्

एसइई परिक्षाकाे सबै तयारी पूरा, पाँच लाख भन्दाबढी विद्यार्थी सहभागी हुँदै

वैशाख ८, काठमाडौं  । वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड […]

पूरा पढ्नुहोस्

डिप्लोमा तह सेमेस्टर प्रणालीको नियमित / आंशिक परिक्षार्थीहरूको परीक्षा केन्द्र प्रकाशित

चैत / २३, काठमाडौ – प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले डिप्लोमा तहको सेमेस्टर परीक्षा प्रणालीको नियमित / आंशिक परीक्षाहरूको परीक्षा केन्द्र कायम गरेको छ। परिषदले एक सूचना प्रकाशित गर्दै २०७८ फागुन २० गते प्रकाशित परिक्षा आवेदन फारम भर्ने बारे सूचना बमोजिम रित पुर्बक फारम भरेका परिक्षार्थी हरुको मिति २०७८ चैत ३० देखि […]

पूरा पढ्नुहोस्

शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै छात्राहरूद्वारा विद्यालय ताेडफाेड

चैत २३, मकवानपुर । मकवानपुर स्थित एउटा बिद्यालयको शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै त्यहाँ स्थित छात्राहरुले बिद्यालय तोडफोड र तालाबन्दी गरेका छन। मकवानपुर जिल्लाको पूर्वी क्षेत्रस्थित वाग्मती गाउँपालिका वडा नम्बर ८ मा रहेको जनता मावि फापरबारीका शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा तोडफोडका साथै तालाबन्दी गरिएको हो। विद्यालयका कक्षा ४ देखि ८ सम्म […]

पूरा पढ्नुहोस्

शिक्षा मन्त्री देवेन्द्र पाैडेलद्वारा प्याब्सनकाे भवन उद्घाटन

चैत्र ९, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)को एक कार्यक्रमका विच आज भवन उद्घाटन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले रिवन काटेर भवन उद्घाटन गरेको हुन् । उद्घाटन कार्यक्रममा बोल्दै शिक्षा मन्त्री देवेन्द्र पौडेलले “बिराले कालो होस् वा सेतो” जस्तो भएपनि उसको काम मुसा मार्ने हो भन्ने […]

पूरा पढ्नुहोस्