विद्यालय
कक्षा १२ काे परीक्षाबारे आयो यस्तो सुचना हेर्नुहाेस
चैत्र ३ , काठमाण्डाै । कक्षा १२ को परीक्षा आउँदाे जेठको दोस्रो हप्तादेखि सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न लागेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताउनुभयो । भोलि शुक्रवार बोर्डको बैठक बसेर तालिका सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो । यस पटकको प्रश्न पत्र भने […]
पूरा पढ्नुहोस्राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनकाे अध्यक्षमा हमाल
फागुन २५, काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को सातौँ महाधिवेशनले सर्वसम्मतका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ । बाँकेको नेपालगञ्जमा आयोजित महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ । तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्नेछन् । सुरुको डेढ वर्ष हमालले र त्यसपछिको डेढ […]
पूरा पढ्नुहोस्एसईईमा सम्मिलित हुन उमेर हद नलाग्ने
फागुन २५, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित हुन अब उमेर हद नलाग्ने भएको छ । विगतमा कक्षा १० को वार्षिक परीक्षा अर्थात एसईईमा सम्मिलित हुन कम्तीमा १४ वर्ष उमेर पूरा भएको हुनुपर्ने प्रावधान थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले कानुनमा विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा लिइने स्पष्ट […]
पूरा पढ्नुहोस्
छ घण्टा हिँडेर विद्यालय
गाउँमा विद्यालय नहुँदा जिल्लाको पूर्वमा रहेको निस्दी ज्यामिरेका बालबालिका माध्यमिक तहको अध्ययन गर्न छ घण्टा हिँडेर पढ्न जान बाध्य छन् । निस्दी–७, ज्यामिरेका बालबालिका मावि तहको अध्ययनका लागि अन्य जिल्लामा समेत जान बाध्य भएका हुन् । ज्यामिरेस्थित दावेदी, झेर्लुङ्दी, लावेटार, मठेखर्क, मलग्राम, टारेपहार, पिपेङ्दीलगायत गाउँका एक सय जनाभन्दा बढी बालबालिका पढ्न […]
पूरा पढ्नुहोस्
प्याब्सनको आफ्नै भवन सुविधानगरमा
फागुन २ काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन)ले आफ्नै भवन खरिद गरी विधिवत रुपमा आजबाट प्रवेश गरेको छ । स्थापनाको ३१ वर्ष पछि प्याब्सनले काठमाडौंको तिनकुने, सुविधानगरमा १४ करोडको लागतमा आफ्नै भवन खरिद गरेको हो ।प्याब्सनको केन्द्रिय कार्यलय रहने उक्त भवन प्याब्सन केन्द्रका अध्यक्ष टीकाराम पुरीको नेतृत्वमा खरिद गरीएको छ । […]
पूरा पढ्नुहोस्
गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन
माघ २६ , काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम
बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,’ मन्त्रीले भने, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल […]
पूरा पढ्नुहोस्
महामारीले खस्कियो स्कुले विद्यार्थीको पढाई , पुस्ता नै कमजोर हुने जोखिम
महामारीका कारण लामो समय भौतिक कक्षा नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको सिकाइ खस्किएको त छ नै एउटा पुस्ता नै कमजोर हुने डर पलाएको छ। काठमाडौं। विद्यालय पठाउन थालेको दुई महीनामै छोरा रियान्सले अक्षर चिन्न र पढ्न थालेपछि काठमाडौं सरस्वती नगरकी रेखा भण्डारी खुशी थिइन्। प्ले ग्रुपमा खेल्दै सिकाएका अक्षर छोराले चाँडै सिक्ने गरेको भन्दै शिक्षकले […]
पूरा पढ्नुहोस्







