विद्यालय
विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदै
सरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत सो क्यालेण्डर प्रकाशन गर्न लागेको हो । कुन तहमा कहिले भर्ना हुन्छ, पढाइ कहिलेसम्म हुन्छ, परीक्षा र परीक्षाफल प्रकाशन कहिले हुन्छ भन्ने विषय समेटेर केही दिनभित्रै विद्यालय तहको शैक्षिक क्यालेण्डर सार्वजनिक हुने भएको […]
पूरा पढ्नुहोस्
दुर्गम हिमाली जिल्ला मुस्ताङका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भदौ ३०, मुस्ताङ । मुस्ताङ्ग जिल्ला जोमसोमस्थित जनहित मा विमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वले शैक्षिक सामग्री वितरण गरेको छ । बिहीबार जाेमसाेम स्थित रहेकाे जनहित मा.विकाे पाङग्रणमा एक विशेष वितरण कार्यक्रम गरी त्यस विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई उक्त शैक्षिक सामाग्री वितरण गरिएको वितरण गर्न जानू भएका विद्यार्थी परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेलज्यूले […]
पूरा पढ्नुहोस्
तलबभत्ता प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको मिलेमतोमा कटौती
भदौ २७, काठमाडौं । माध्यमिक विद्यालय शिक्षण युनियन (हिस्टुन) ले विभिन्न माग राख्दै दबावमूलक कार्यक्रम अघि सारेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै हिस्टुनले भदौ २६ देखि विभिन्न दबावमूलक कार्यक्रम गर्ने जनाएको छ । भदौ २६ र २७ गते संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदलाई ज्ञापनपत्र बुझाइनेछ । भदौ २८ गते साबिक उच्च माविका देशैभरका शिक्षकहरूले […]
पूरा पढ्नुहोस्
शिक्षक युनियनले गर्याै आन्दोलनकाे कार्यक्रम घोषणा
भदौ, २४ काठमाडौ । माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। हिस्टुनले पत्रकार सम्मेलन गर्दै आफ्ना १६ बुदे माग पूरा गर्नुपर्ने भन्दै भदौ २६ देखि ३० गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेका हो। हिस्टुनले भदौ २६ र २७ गते देशका सबै निर्वाचन क्षेत्रमा जिल्ला र स्थानिय कार्य समितिहरुले संघीय संसदमा प्रतिनिधित्व […]
पूरा पढ्नुहोस्
बुटवलको विभिन्न शैक्षिकसंस्थाहरुमा विद्यार्थीद्वारा तालाबन्दी
भदौ, २१ काठमाडौ । बुटवलको विभिन्न शैक्षिक संस्थाहरुले चर्को शैक्षिक शुल्क असुलेको, छात्रावृत्ति वितरणमा अपार्दशिता, शैक्षिक सामग्री विक्रिमा सिन्डिकेट लगाएको भन्दै विद्यार्थीहरुद्वारा ताला बन्दी गरिएको छ। विद्यार्थीहरुद्वारा कालिका मानवज्ञान मावि, नविन औद्योगिक कदरबहादुर रिता मावि, कान्ति मावि तथा न्यूहोराइजन माविको लेखा शाखामा तालाबन्दी गरेको हो । लामो समय देखि शिक्षण संस्थाहरुसंग छलफल गर्दा समेत माग […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजामा सामुदायिकतर्फ शान्ति नमुना रुपन्देही प्रथम
भदौ २०, लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा रहेको शान्ति नमुना माध्यमिक विद्यालय कक्षा १२ को नतिजामा रुपन्देही प्रथम भएको छ । सामुदायिक विद्यालयतर्फ शान्तिका सुदीप ढकालले ३.८८ जीपीएसहित रुपन्देही प्रथम हुन सफल भएका हुन् । विद्यालयबाट १२ जना विद्यार्थीले ३.६ जीपीएभन्दा माथिको अकंसहित उत्तीर्ण भएका छन् भने ८६ जना विद्यार्थीहरुले ३.२ जीपीएभन्दा माथिको अकं प्राप्त गरेको […]
पूरा पढ्नुहोस्
ताप्लेजुङमा शैक्षिक सामग्री वितरण
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङ फुङ्लिन नगरपालिका -२ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. ३ मा रहेको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको प्रदेश संगठन सचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए । वीरेन्द्र […]
पूरा पढ्नुहोस्
शिक्षकहरुको आन्तरिक ब्यबस्थापन गर्नुपर्ने हिस्टुको माग। (हेर्नुस मागहरू)
भदौ, २० काठमाडौ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले विशेष आन्तरिक प्रतियोगिता मार्फत माध्यमिक तह माध्यमिक तह (कक्षा ११–१२) मा अध्यापन गराउने शिक्षकको व्यवस्थापन गर्न माग सहित ज्ञापनपत्र बुझाएका छन। उनिहरुले लामो समय अध्यापन गराएका शिक्षकलाई शिक्षक सेवा आयोगबाट मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेर हद नलाग्ने गरी स्थायी पदपूर्ति गरिनुपर्ने माग सहित […]
पूरा पढ्नुहोस्
कक्षा १२ काे नतिजा सार्वजनिक, हेर्नुहाेस आफ्नो नतिजा
भदौ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १२ काे नतिजा सार्वजनिक गरेकाे छ । आज बसेकाे बाेर्ड बैठकले कक्षा १२ काे नजिता सार्वजनिक गरेकाे हाे । नतिजा सार्वजनिक भए पनि हेर्नका लागि केही समय लाग्ने परीक्षा बाेर्डले जनाएकाे छ । कक्षा १२ को नतिजामा ४८% विद्यार्थी सफल भएका छन् । ५२% विद्यार्थीको एनजि […]
पूरा पढ्नुहोस्
सकियो विद्यालय कर्मचारी परिषद् र शिक्षा मन्त्रालयबीचको वार्ता, के के भयो कुराकानी
काठमाडौं- नेपाल विद्यालय कर्मचारी परिषद् र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीचको वार्ता सकिएको छ । विभिन्न माग राखेर आन्दोलन गरिरहेको विद्यालय कर्मचारी परिषद् र मन्त्रालयबीच आज बुधबार शिक्षा मन्त्रालयमै वार्ता भएको हो । आन्दोलनरत पक्ष र मन्त्रालयबीच करिब साढे ३ घन्टा मागबारे छलफल भएको थियो । आन्दोलन परिचालन समितिका संयोजक बब्बन कुमार मिश्रले उठाएका सबै […]
पूरा पढ्नुहोस्







