विद्यालय

पशुपति मित्र मा.विका छात्राहरूलाई स्यानिटरी प्याड वितरण

  मंसिर १९, काठमाडौं । चाबहिलमा रहेकाे पशुपति मित्र मा.वि अध्ययनरत छात्राहरूलाई स्यानिटरि प्याड वितरण गरिएकाे । युथ नेपाल फाउन्डेसनले आइतबार मित्र मा.विका कक्षा ११ र १२ मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई स्यानिटरी प्याड वितरण गरेकाे फाउन्डेसनका अध्यक्ष जेसि विश्वकर्माले शिक्षा संचारलाई जानकारी दिएका छन् । ( फाेटाे फिचर )

पूरा पढ्नुहोस्

काठमाडौंमा प्याब्सक ‘फुटसल कप २०२२’ हुने, ३२ टिमले सहभागिता जनाउँदै

निजी तथा आवासिय विद्यालय संगठन काठमाडौँ (प्याब्सक)को आयोजनामा अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ हुने भएको छ । भाटभटेनी फुटसलमा हुने भएको उक्त फुटसलमा काठमाडौँ भित्रका विद्यालयबाट ३२ वटा टिम सहभागी हुने पत्रकार सम्मेलनमार्फ कार्यक्रम संयोजक राजु पुडासैनीले जानकारी दिएका  छन् । पत्रकार सम्मेलनमा  मंसिर २० र २१ गते हुने ब्वाईज फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय […]

पूरा पढ्नुहोस्

गोकर्णेश्वर लाइट एकेडेमीले ‘अन्तर विद्यालय स्तरीय’ हाजिरी जवाफ प्रतियोगिता गर्ने

 मंसिर १२, काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीले ‘अन्तर विद्यालय स्तरीय’ हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ माकलवारिमा रहेको उक्त विद्यालयले मङ्सिर १६ र १७ गते हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगितामा बढीमा ३६ वटा विद्यालय सहभागी गराइने प्रिन्सिपल सौर्यनाथ आचार्यले जानकारी दिए । प्रतियोगितामा पाठ्यक्रमबाट ६०५ […]

पूरा पढ्नुहोस्

शिक्षकहरूका लागि सुवर्ण अवसर छिटै सम्पर्क गर्नुहाेस्

मंसिर ११, दार्चुला ।    श्री गाेकुलेश्वर माध्यमिक विद्यालयले नगर शिक्षक पदका लागि विज्ञापन सार्वजनिक गरेकाे छ। कक्षा ११ र १२ मा अध्यापन गराउनका लागि शिक्षक आवश्यक भएको भन्दै उक्त विज्ञापन सार्वजनिक गरेकाे हाे ।

पूरा पढ्नुहोस्

विद्यालय जान डेढ घण्टा हिँड्न बाध्य विद्यार्थी

पाल्पा निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन्  । उनी  गाउँदेखि करिब डेढ घण्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो छ । गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घण्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उनलाई सहज छैन । गाउँमै रहेको गोरखनाथ आधारभूत विद्यालयमा कक्षा ८ सम्मको शिक्षा लिएका […]

पूरा पढ्नुहोस्

काठमाडौं महानगर वडा न ३० मा यस्तो देखियो गगन थापाकाे क्रेज ( फाेटाे फिचर)

प्रधानमन्त्रीका लागि दाबेदार गरेर चुनावी मैदानमा उत्रिएका नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाकाे काठमाडौं महानगरपालिका वडा न ३० मा अत्यन्तै क्रेेज बढेकाे छ ।         बृद्वदेखि बालक सम्म उनी सेलिब्रेेटि बनी रहेका छन् भने हजसले भेटे उसले एक सेल्फि लिन भ्याएका देखिन्छन् ।                      […]

पूरा पढ्नुहोस्

शिक्षक नियुक्ति, बढुवा, दरबन्दी मिलानसम्बन्धी शिक्षा मन्त्रालयले के गर्‍यो ?

असाेज , काठमाडौं ।लशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक नियुक्ति, बढुवा, दरबन्दी एवम् पेसागत विकाससम्बन्धी कार्यहरूको जानकारी दिएको छ । आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयबाट गरिएका कार्यहरू सार्वजनिक गर्दै उक्त कार्यको जानकारी दिइएको हो।                                            […]

पूरा पढ्नुहोस्

नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकलाई मुद्दा, अन्य आठजना प्रहरी नियन्त्रणमा

कास्की पोखरा महानगरपालिका(१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका ९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ रहेका छन् । यस्तै स्याङजा चापाकोट गाउँपालिका २ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका ६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर […]

पूरा पढ्नुहोस्

मुगु जिल्लाकाे महाकाली नमुना मा.विका १०० भन्दाबढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

असाेज ५, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालकाे अत्यन्तै उचाइमा रहेकाे हिमाली जिल्ला मुगुकाे छाँयानाथ रारा नगरपालिकाकाे महाकाली नमुना मा.विका ७३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । भदौ ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुरु गरेकाे शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिदैँ विद्यार्थी परिषद्ले बुधबार दुर्गम हिमाली जिल्ला छायाँनाथ रारा नगरपालिका वडा […]

पूरा पढ्नुहोस्

गाैरी शंकर मा.वि निजगढ ६ सहित बाराका तीन विद्यालय मध्यम स्तरमा पर्न सफल

 असोज १, निजगढ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशका करिब ४ हजार ८ सय सामुदायिक माध्यमिक विद्यालयमा गरिएको परीक्षणमा श्री गौरी शंकर मावि निजगढ, ६ सडकटोल सहित बाराका ३ वटा सामुदायिक विद्यालय मध्यम स्तरकाे सुचिमा पर्न सफल भएको छ । केन्द्रले ६ वर्ष लगाएर गरेको स्थलगत अध्ययनमा श्री गौरी शंकर मावि निजगढ, ६ सडकटोल सहित बाराका ३ वटा सामुदायिक […]

पूरा पढ्नुहोस्