विद्यालय

नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै पहिलो नम्बर उत्कृष्ट विद्यालय बनाउनतर्फ अग्रसर छौ : मेयर रेनु दाहाल

पुस १६, चितवन । भरतपुर महानगरपालिकाका  प्रमुख रेनु दाहालले भरतपुरमा रहेको नारायणी नमुना माध्यमिक विद्यालयलाई देशकै पहिलो नम्बर उत्कृष्ट बनाउनतर्फ अग्रसर रहेको बताउनुभएको छ । विद्यालय स्थापनाको ६० वर्ष पुगेको अवसरमा अयोजित हीरक महोत्सव अन्तरगतको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको १० नम्बरभित्र मात्र नभई १ नम्बर बनाउनतर्फ सबै पक्ष जुटिरहेको उल्लेख […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा फिदिम माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पुस १५, पाँचथर  । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पाँचथर फिदिम नगर एकाइद्वारा फिदिम माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयमा एक कार्यक्रमका बीच फिदिम नगर एकाइले शैक्षिक सामग्री वितरण गरेको हो । शैक्षिक सामग्री वितरण कार्यक्रम पाँचथरका प्रमुख जिल्ला अधिकारी जीवन गैरेको उपस्थितिमा भएको थियो ।    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद ठाकुर, युवा […]

पूरा पढ्नुहोस्

अनाधिकृत रुपमा शैक्षिक मेला नगर्न शैक्षिक परामर्श संस्थालाई शिक्षा मन्त्रालयको निर्देशन

पुस १४,काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने भएको छ । शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जरुरी सूचना जारी गर्दै शिक्षा मन्त्रालयबाट अनुमति नलिई अनाधिकृत रुपमा शैक्षिक मेला गर्ने संस्थाहरुलाई कारवाही गर्ने जनाएको हो । मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा […]

पूरा पढ्नुहोस्

सरकारी अध्ययनको निश्कर्ष : प्रिस्कुल र मन्टेश्वरी बालबालिकामैत्री छैनन्

 पुस १४,  काठमाडौं । शहरी क्षेत्रका शिशु स्याहार केन्द्र, मन्टेश्वरी कार्यक्रम बालबालिकामैत्री नरहेको एक सरकारी अध्ययनले निश्कर्ष निकालेको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्ले संयोजकत्वको टोलीले शहरी क्षेत्रका दिवा शिशु स्याहार केन्द्र, मन्टेश्वरी, नर्सरी र किन्डरगार्डेन कार्यक्रम बालबालिकाको सर्वाङ्गिण विकासका लागि आवश्यक सेवा दिन नसकेको निश्कर्ष निकालेको हो ।    सरकारले विद्यालय […]

पूरा पढ्नुहोस्

स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतका चार वर्षे बीएड र बीबीएसको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहको भर्नाका लागि विज्ञापन गरेको हो । त्रिविलेस्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको छ […]

पूरा पढ्नुहोस्

विप्लव कार्यकर्ताले दले जाजरकोटका शिक्षकलाई कालाे मोसो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोट कुशेका एक शिक्षकलाई मोसो दलेका छन् ।                                                                              […]

पूरा पढ्नुहोस्

सान्ता क्लजको ‘अन्धविश्वास’ छर्दै नीजि स्कुलहरू

– प्रेम थुलुङ पछिल्लो केही वर्षयता विद्यालयमा स–साना कलीला नानीबाबुलाई सान्ता क्लज बनाइने गरिएको छ । जिंगल बेल बजाउँदै इसाई धुनमा नचाइँदै छ । क्रिसमसको दिन नजिकिएसँगै विद्यालयमा सान्ता क्लजको पोषाक लगाएर आउने होड चलाइन्छ ।  थप के–के सिकाइन्छ कुन्नी, तर कतिपय कलिला बालबालिका त घर आएर पनि आमाबाबुलाई प्लास्टिकको रूख राख्न, त्यसलाई सजाउन, त्यसमा […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषदद्वारा राधेश्याम स्मृति छात्रवृत्ति हस्तान्तरण

मंसिर २१, महाेत्तरी ।    प्राज्ञिक विद्यार्थी परिषदले  धिरेन्द्र यादवलाई     राधेश्याम स्मृति छात्रवृत्त प्रदान गरेकाे छ   ।                          प्राज्ञिक विद्यार्थी परिषद् नेपालमा पुर्णकालिककाे भुमिकामा रही समाज र राष्ट्र कार्यका लागि आफ्नो जीवन समर्पित गरी देशका लाखौं युवाहरूको जागरणका लागि कार्य गर्दै आईरहेका राधेश्याम […]

पूरा पढ्नुहोस्

डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद्को सहयोगमा शैक्षिक सामग्री वितरण

मंसिर २०, डोल्पा । प्राज्ञिक विद्यार्थी  परिषद् नेपालको सहयोगमा र ठुलीभेरी नगरपालिका वडा नं. ६ को समन्वयमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । विधालयमा एक कार्यक्रमको आयोजना गरी ठुलीभेरी नगरपालिका वडा नं. ६ भित्र पर्ने श्री लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका छात्रछात्रा गरी जम्मा ३१ जना बालबालिका, श्री देवि […]

पूरा पढ्नुहोस्

आजबाट प्याब्सकद्वारा आयोजित फुटसल कप प्रतियोगिता प्रारम्भ

मंसिर, २० काठमाडौ । निजि तथा आवासिय बिद्यालय संगठन (प्याब्सक) द्वारा आयोजित फुटसल कप प्रतियोगिता शुरु भएको छ। प्याब्सकको सातौ संस्करणको अन्तर बिद्यालय कप फूटसल प्रतियोगिता आज बिहान ८ बजे शुरु भएको हो। प्रतियोगितामा २६ स्कुलको टिमहरु सहभागी भएका छन। त्यस अन्तर्गत आज पहिलो म्याच बिभुती प्रज्ञा निकेतन र प्रशान्ती शिक्षा सदन बिच प्रतिस्पर्धा भएको […]

पूरा पढ्नुहोस्