विद्यालय

माध्यमिक तह कक्षा १० र १२ मा विषय काेड एउटै हुने

माघ, ९ काठमाडौ । कक्षा ९ ,१० र कक्षा ११,१२ को वार्षिक परीक्षामा विषय कोड  एउटै कायम हुने भएको छ । हाल एउटै विषयको पनि कक्षा ९,१० मा एउटा र कक्षा ११,१२ मा अर्काे कोड रहने गरेको थियो । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भने, “अब हरेक विषयमा चार अङ्कको […]

पूरा पढ्नुहोस्

उत्कृष्ट बिद्यार्थीलाई भैंसी उपहार

माघ ६, बुटवल ।  उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्न के पुरस्कार दिने ? विद्यालयको शैक्षिक गुणस्तर सुधार्न कस्तो उपाय अपनाउने ? यसका अनेकौं विधि होलान् । रूपन्देहीको मायादेवी गाउँपालिकाको सुन्डी माविले भने उत्कृष्ट विद्यार्थीलाई भैंसी पुरस्कार दिने गरेको छ । विद्यालयले ८ वर्षदेखि विद्यार्थीलाई उत्कृष्ट भएबापत भैंसी दिँदै आएको हो । प्रधानाध्यापक सतिशचन्द्रमणि त्रिपाठीले विपन्न विद्यार्थीलाई पढाइमा निरन्तरता दिन सहयोग होस् […]

पूरा पढ्नुहोस्

सामुदायिकमा विद्यार्थी घट्दै, निजीमा बढ्दै

काठमाडौं ।  सामुदायिक विद्यालयको आधारभूत तहमा विद्यार्थी संख्या घट्दै गइरहेको छ । सरकारकै शैक्षिक सूचना प्रणालीको प्रतिवेदन अनुसार विगत ६ वर्षको आधारभूत तहको विद्यालयमा विद्यार्थी भर्नाको अवस्था घट्दो रहेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । सामुदायिक विद्यालयको खस्कँदो गुणस्तरको कारण विगत ६ वर्षमा सामुदायिक विद्यालयको आधारभूत तहमा वर्षेनी विद्यार्थी भर्ना घटेको पाइएको […]

पूरा पढ्नुहोस्

प्रावि तहको नतिजा प्रकाशित (हेर्नुहोस नतिजा)

काठमाडौं/२७ पुस-शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले बाजुरा, अछाम,डोटी र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ । नतिजा यहाँबाट हेर्नुहोस : […]

पूरा पढ्नुहोस्

ओखलढुंगाकाे चम्पादेवी मा.विका विद्यार्थीलाई परिषदद्वारा शैक्षिक सामाग्री वितरण

पुस २६, काठमाडौं । ओखलढुङ्गाकाे सल्लेरी चम्पादेवी मा वि का विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले शैशिक समाग्री वितरण गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ओखलढुंगा इकाईकाे समन्वयमा परिषद्ले ओखलढुंगामा रहेकाे चम्पादेवी मा.विमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेकाे परिषद्ले जनाएको छ । शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, विश्वविद्यालय संयाेजक […]

पूरा पढ्नुहोस्

ओखलढुंगा माेलुङमा रहेकाे कुन्ता दर्शन विद्यालयमा परिषदद्वारा न्यायाे कपडा वितरण

पुस २१, ओखलढुंगा ।   विद्यार्थी परिषद् ओखलढुंगा नगरले कुन्ता दर्शन आ.विका बालबालिकाहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ ।  विहिबार एक कार्यक्रमकाे आयोजनागरि प्रज्ञिक बिद्यार्थी परिषद् नेपाल ओखलढुंगा जिल्लाले माेलुङ -1 मा रहेको कुन्ता दर्शन आ.वि मा अध्ययनरत विद्यार्थी भाईबहिनि हरुलाई न्यानाे कपडा वितरण गरिएकाे हाे । वितरण कार्यक्रममादमाेलुङ गा.पा का उपप्रमुख उर्मिला खतिवडा , वडा […]

पूरा पढ्नुहोस्

सामुदायिक विद्यालयलाई अनुदानका लागि आवेदन पेस गर्ने समय थप

पुस २०, काठमाडौं । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयले बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयहरुलाई सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार कार्यक्रम अनुदानका लागि आवेदन दिने समय थप गरेको छ । बागमती प्रदेश भित्रका इच्छुक सामुदायिक विद्यालयहरुले सिकाई उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सूधार अनुदान मध्ये कुनै एक कार्यक्रमको […]

पूरा पढ्नुहोस्
File photo

जाडो बढेसंगै ६ दिन बन्द रोहिणी गाउँपालिका विद्यालय

पुस, १९ बुटवल । अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो […]

पूरा पढ्नुहोस्

डिप्लोमा तथा प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन फाराम भर्न CTEVT द्वारा म्याद थप

   पुस १९, काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको छ । डिप्लोमा प्रमाणपत्र र प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको हो । विभिन्न शैक्षिक कार्यक्रमहरुमा वर्गीकृत छात्रवृक्ति तर्फका केही सिटहरु रिक्त रहेको शिक्षालयहरुबाट जानकारी आएको र स्तरोन्नति भई र केही […]

पूरा पढ्नुहोस्

अर्घाखाँचीमा शिक्षकबाट १५ वर्षिय छात्रा माथि याैन दुर्व्यवहार

पुस १८, काठमाडौं । आदर्श माध्यमिक विद्यालय खाँचीकोटमा अध्यापन गराउने एक शिक्षकद्वारा आफ्नै बिद्यालयमा अध्ययनरत १५ वर्षीय छात्रा विद्यार्थीलाई दुर्व्यवहार गरेको भनि सामाजिक संजालमा सार्वजनिक भएको छ । पौष १२ गते मङ्गलबार बिहान १० बजे विद्यालयको शैक्षिक भ्रमण तथा पिकनिक कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका कक्षा ६ देखी १० सम्मका ४०/४५ जना विद्यार्थिहरु पाणिनी गाउँपालिका दुर्गाफाँटमा […]

पूरा पढ्नुहोस्