विद्यालय

भरतपुरले शिक्षा क्षेत्रमा राम्रो फड्को मारेको छ : प्रमुख दाहाल

माघ २४, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रै फड्को मारेको दाबी गर्नुभएको छ । नेपाल प्रहरी स्कुल भरतपर १४ शान्तिपुरले चौथो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्तत्य हुन लागेको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ८ […]

पूरा पढ्नुहोस्

परिषदद्वारा भगवती मा.विमा शैक्षिक सामग्री वितरण

माघ २४, अर्घाखाँची । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सन्धिखर्क नगर इकाई समितिद्वारा भगवती मा.विमा शैक्षिक सामग्री वितरण गरिएको छ । मंगलबार भुमिकास्थान नगरपालिका वडा न ७ पातुन डाँडामा स्थित भगवती मा•विमा शैक्षिक सामाग्री वितरण गरेकाे हाे । वितरण कार्यक्रममा प्रमुख अतिथि भु•न•पा ७ का वडा अध्यक्ष रामचन्द्र ढुङ्गाना , विशिष्ट अतिथि प्राज्ञिक विद्यार्थी परिषद् नेपालका […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई संस्कार सिकाउँदै सनातन संस्कृत शिक्षा

माघ २३, पाेखरा । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । प्राचीनकालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ । पोखरमा चिसाखोला वेदविद्याश्रम, […]

पूरा पढ्नुहोस्

दाताको भरमा महाकाली गुरुकुल

महेन्द्रनगर । भीमदत्त नगरपालिका–८ भम्केनीस्थित धार्मिक पर्यटकीय क्षेत्रमा सञ्चालित महाकाली गुरुकुलका लागि भौतिक पूर्वाधार निर्माण अगाडि बढाइएको छ । सहरी विकास कार्यालय धनगढीको लगानीमा दुईवटा छात्रावास भवन, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरको लगानीमा पाँचकोठे पाठशाला भवन निर्माणकार्य अगाडि बढाइएको छ । गुरुकुल सञ्चालक समितिका अध्यक्ष मोहनचन्द्र जोशीका अनुसार छात्रावास भवन एक छ […]

पूरा पढ्नुहोस्

अमेरिकाका विश्वविद्यालयबारे परामर्श दिन जेभियर शैक्षिक मेला

माघ २०, काठमाडौं । अमेरिकी  राजदूतावासको सहयोगमा जेभियर इन्टरनेशनल कलेजले बिहीबार शैक्षिक मेलाको आयोजना गरेको छ । बिहीबार दिउँसो कलेजको प्राङ्गणमा २० वटा अमेरिकी विश्वविद्यालयका प्रतिनिधिले नेपाली छात्रछात्रालाई परामर्श दिएका थिए । अमेरिकाका विभिन्न स्टेटमा रहेका विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधी गर्नका लागि आवश्यक प्रक्रिया, शुल्क, छात्रवृत्ती, आवश्यक शैक्षिक योग्यता लगायतका सूचना, जानकारी र सल्लाह […]

पूरा पढ्नुहोस्

शिक्षक नियुक्ति गर्दा स्थानीय तहमा भ्रष्टाचार, कारबाहीका लागि निर्देशन

माघ १८, काठमाडौं। स्थानीय तहले शिक्षक नियुक्तिमा चरम भ्रष्टाचार गरको भन्र्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको लागि निर्देशन दिएको छ । कारार, राहत वा स्थानीय स्रोतमा भर्ना हुने गरेका अस्थायी प्रकृतिका पदका शिक्षक, बालविकासहरुको नियुक्तिमा देशभर हुने गरेको व्यापक भ्रष्टाचार हुने गरेकोले कारबाहीको लागि निर्देशन दिएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करार […]

पूरा पढ्नुहोस्

बूढानीलकण्ठमा “SEE २०७९ नतिजा सुधार कार्यशाला” सम्पन्न

बूढानीलकण्ठ नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुको कक्षा १० का विद्यार्थीहरुलाई एक दिने  “एस.ई.ई./SEE २०७९ नतिजा सुधार कार्यशाला” सञ्चालन गरिएको छ । आउदै गरेको SEE परिक्षा २०७९ लाई लक्षित गर्दै विज्ञ प्रशिक्षकहरु मार्फत विद्यार्थीहरुलाई परिक्षा सम्बन्धी विभिन्न ज्ञान र सिप दिने उद्देश्य सहित नगर शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सो कार्यशाला सञ्चालन भएको हो । कार्यक्रममा […]

पूरा पढ्नुहोस्

२०८० सम्ममा अनिवार्य अवकाश हुने शिक्षकको नामावली सर्वाजनिक (हेर्नुहोस नामावली)

माघ ८, काठमाडौं ।  राष्ट्रिय किताब खाना(शिक्षक)ले अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको छ । २०७९ माघ १ गतेदेखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली सार्वजनिक गरेको हो । शिक्षा नियमावली २०५९, (संशोधन सहित) नियम १२६ उपनियम (घ) बमोजिम सामुदयिक विद्यालहरुमा २०७९ माघ १ गतेदेखि २०८० असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरूको […]

पूरा पढ्नुहोस्

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिको निर्देशन

संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयहरुले पाठ्यपुस्तक पाउनेगरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सम्बन्धित मन्त्रालय र मातहतका निकायहरुसँग गहन छलफल गरी समयमा विद्यालयहरुले […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा पालिका स्तरिय हाजिरी जवाफ प्रतियाेगिता कार्यक्रम संचालन

माघ ८, इनरूवा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पालिका स्तरीय हाजरी जवाफ प्रतियोगिता आज गढी गाउँपालिकाको श्री सरस्वती मा. विबाट सुरु भएको छ। आइतबार सरस्वती मा.विमा आयोजना गरिएको हाजिरी जवाफ प्रतियाेगितामा गाउँपालिका भित्रका ५ वटा विद्यालयकाे उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ । हाजिरी जवाफ प्रतियाेगितामा सहभागी पाँच विद्यालयहरू मध्ये २ वटा विद्यालयहरू छनाैट गरिएका […]

पूरा पढ्नुहोस्