विद्यालय
काठमाण्डाै महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने, विदेशी विद्यार्थी भए मात्रै ‘इन्टरनेशनल’ जोड्न पाइने
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको हो । यसबारेमा आज मेयर बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत् थप प्रष्ट पार्नुभएको छ। नयाँ नियम अनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो […]
पूरा पढ्नुहोस्
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइने
कक्षा १२ का विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा समेत उत्तर लेख्न पाउनेभएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सो विषयको परीक्षाको माध्यम नेपाली वा अङ्ग्रेजीमा हुने निर्णय गरेको छ । यस निर्णयबाट विद्यार्थीलाई निकै राहत पुग्ने भएको छ । सो विषयको नेपाली भाषामा पठनपाठन गर्नुपर्ने र परीक्षा पनि नेपाली भाषामा नै दिनुपर्ने […]
पूरा पढ्नुहोस्
काठमाडौं महानगरद्वारा विद्यालय हाताभित्र राजनीतिक गतिविधिमा रोक
वैशाख १४, काठमाडौं । काठमाडौं महानगरपालिकाले पालिका भित्रका विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न नदिने भएको छ। महानगरभित्र सञ्चालित केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक गतिनिधि भएकोले उप्रान्त यसो गर्न नदिन महानगरले निर्देशन दिएको छ। विद्यालयभित्र दलका मातृ संघ, संगठनहरूले राजनीतिक कार्यक्रम गरेको प्रमाणसहित उजुरी परेकोले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको काठमाडौं महानगरले जारी […]
पूरा पढ्नुहोस्
वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै इकाइलाई निर्देशन
काठमाडौं/२३ चैत-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको परीक्षामा सफल भई स्थायी नियुक्तिका लागि सिफारिस भई आएका आएका उम्मेदवारहरुको योग्यता क्रमसँगै वैकल्पिक र करार सूचीमा परेका शिक्षक व्यवस्थापन गर्न निर्देशन दिएका छन् । सबै शिक्षा विकास निर्देशनालय, र सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिँदै व्यवस्थापन गर्न निर्देशन दिएको हो । शिक्षक […]
पूरा पढ्नुहोस्
१५ लाख थान मात्र विद्यालय तहका पाठ्यपुस्तक छाप्न बाँकी
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ । कक्षा ६ देखि १० सम्मको एक करोड ५० लाख थान पुस्तक छपाइको जिम्मा लिएको केन्द्रले १५ लाख थान मात्र पाठ्यपुस्त्क छाप्न बाँकी छ । थोरै पाठ्यपुस्तक मात्र छाप्न बाँकी रहेको हुँदा चैत्रभरिमा विद्यालयमा पाठ्यपुस्तक पुर्याउने केन्द्रका प्रबन्ध निर्देशक […]
पूरा पढ्नुहोस्
एसईई २०८० मा समावेश हुनका लागि रजिस्ट्रेशन फारम भर्ने भराउने सम्बन्धी सूचना
फागुन, १९ काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८० मा समावेश हुनका लागि रजिस्ट्रेशन फारम भर्ने भराउने सम्बन्धी सूचना जारी गरेको छ। परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले शैक्षिकसत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत र प्राबिधिक धार तर्फका नियमित तर्फ अध्ययमरत विद्यार्थीहरुका लागी रजिस्ट्रेशन फारम भर्मे सूचना जारी गरेको हो। […]
पूरा पढ्नुहोस्
काठमाडौं विश्वविद्यालयमा पूर्व प्राथमिक शिक्षकका लागि सर्ट कोर्स सञ्चालनमा
फागुन १७, काठमाडौं । पूर्व प्राथमिक शिक्षक र शिक्षिकाहरुलाई लक्षित गरि काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले “प्रोफेसनल डेभलपमेन्ट फर अर्लि चाइल्ड एडुकेटर्स” कोर्स सञ्चालनमा ल्याएको छ । शिक्षक शिक्षिकाहरुको सिकाउने सीपको विकास र सशक्तिकरणका लागि यो कोर्सको डिजाइन गरि सञ्चालनमा ल्याएको हो । एउटा कक्षा कोठामा विविध पृष्ठभूमीबाट बालबालिकाहरू आउनुभएको हुन्छ, त्यसैले उहाँहरुको आवश्यकता पनि […]
पूरा पढ्नुहोस्
कार्यरत शिक्षकहरुलाई यथास्थानमा स्थाई नियुक्ति तथा पदस्थापन गर्न नमिल्ने
शिक्षक सेवा आयोगले २०७८ सालमा गरेको स्थाई शिक्षक पदपूर्तिको विज्ञापन अनुसार माध्यमिक तह र निमावि तहको स्थाई नियुक्तिका लागि उम्मेद्धारहरुको सिफारीस गरी नियुक्ति प्रक्रिया सकिसकेको छ । त्यसै गरी आयोगले जिल्लागत रुपमा भारी संख्यामा १३,०९३ जनाको प्राथमिक तहमा विज्ञापन गरी सम्पूर्ण परीक्षाहरु सञ्चालन गरेर अधिकांश जिल्लाको नतिजा प्रकाशन गरी सिफारीस गर्ने कार्य अगाडी वढाईसकेको छ […]
पूरा पढ्नुहोस्
संस्कृति बोध’ गराउन ज्ञान परीक्षा आयोजना गरिँदै
काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालले विद्यार्थीहरूमा संस्कृति बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७९ आयोजना गर्ने भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले यही फागुन १२ गते, शुक्रवारका दिन काठमाडौंको टुँडीखेलमा कार्यक्रम आयोजना गरिने भएको हो । उपत्यकाका विभिन्न विद्यालयबाट सहभागिता जनाउन आएका विद्यार्थीहरूको परीक्षा र विविध […]
पूरा पढ्नुहोस्
निमावि स्थायी शिक्षक पदको लागि विज्ञापन खुल्यो
माघ, २७ काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो। आयोगले जारी गरेको सुचना अनुसार न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट २०७९ माघ २७ […]
पूरा पढ्नुहोस्







