विद्यालय
छात्रवृत्ति नदिने ३४२ स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले छात्रवृति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेजको चेतावनी दिएका छन्। काठमाडौं महानगरपालिकाले गत वैशाख २४ गते परिपत्र जारी गर्दै जेठ १५ गतेभित्र शैक्षिक संस्थाहरूलाई छात्रवृत्ति विवरण पठाउन भनेको थियो। जेठ १० गते सार्वजनिक सूचना जारी गरी जेठ १५ भित्र छात्रवृत्ति विवरण पेस नगरेमा विद्यालयलाई प्रदान गर्न भनेको थियो। तर अझै […]
पूरा पढ्नुहोस्
शिक्षक संगठनहरुको सदस्याता नवीकरण नगर्ने शिक्षकहरुको सामूहिक निर्णय
बर्दिया २१ जेठ। पठनपाठनलाई भन्दा राजनीतिक दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिएको भन्दै कतिपय विद्यालयका शिक्षकहरु विवादित बन्दै आएका बेला बर्दियाको एक माध्यमिक विद्यालयका शिक्षकहरुले कुनै पनि राजनीतिक दल निकट संगठनको सदस्यता नविकरण नगर्ने सामुहिक निर्णय गरेका छन् । गुलरिया नगरपालिका ४ तुलसीपुरमा रहेको ध्रुव माध्यमिक विद्यालयका शिक्षकहरुले सामुहिक निर्णय गरेर नेपाल शिक्षक महासंघ बाहेक […]
पूरा पढ्नुहोस्
इलिप्स स्कुलको छात्रावासमा मृत भेटिए एक विद्यार्थी
काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत फेला परेका छन् । धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको […]
पूरा पढ्नुहोस्
शिक्षक-कर्मचारीका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरूको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको मर्मअनुसार समतामूलक, समावेशी र गुणस्तरीय सार्वजनिक शिक्षाको अधिकार उपलब्ध गराउन शिक्षाका अन्तरराष्ट्रिय प्रतिबद्धता पूरा गर्न शिक्षामा लगानी वृद्धि नभएकामा चिन्ता व्यक्त गरेको हो । विद्यालय कर्मचारी, निजी विद्यालय, तत्कालीन उमावि, इसिडी, राहत, […]
पूरा पढ्नुहोस्
शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने
शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् । यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन पाउँथे । आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले भने, ‘अध्यापन अनुमति पत्रको परीक्षामा […]
पूरा पढ्नुहोस्सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोध
राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे नीति तथा कार्याक्रम प्रस्तुत गर्ने भएका छन् । उक्त नीति तथा कार्यक्रम् देखि नै आफ्ना माग सम्बोधन गरिदिन नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सांसदसंग […]
पूरा पढ्नुहोस्
सामुदायिक विद्यालयले अभिभावकसँग कुनै पनि चन्दा सहयोग नलिन निर्देशन
नवलपरासी, २८ बैशाख। सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्दा विद्यार्थीहरुसँग कुनैपनि शुल्क नलिन, विपन्न, गरिब रहेका, दलित,सिकमान्तकृत एवं पिछडिएका वर्ग तथा क्षेत्रका विद्यार्थीहरुका लागि पूर्णरुपमा निशुल्क शिक्षा प्रदान गर्न र अभिभावकलाई बाध्यकारी हुनेगरी कुनै पनि चन्दा सहयोग नलिन निर्देशन दिएको छ । शिक्षा विकास तथा समन्वय इकाई नवलपरासी(बर्दघाट सस्ता पूर्व)ले नयाँ शैक्षिक सत्रको आरम्भसँगै विद्यालयहरुमा भएको […]
पूरा पढ्नुहोस्
सीपसहितको शिक्षा : दरबार हाई स्कुलमा विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भए
दरबार हाई स्कुलअन्तर्गतका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपरिसर यतिवेला विभिन्न प्रकारका हरिया साग र तरकारीले हराभरा भएका छन् । यी दुवै विद्यालयमा अध्ययनरत विद्यार्थीले रोपेका केही तरकारी खानयोग्य भएका छन् भने खुर्सानी, भिन्डीजस्ता तरकारीका बिरुवामा फूल लाग्न थालेको छ । काठमाडौं महानगरपालिकाले १२ वैशाख ०८० बाट माध्यमिक तहका विद्यार्थीका लागि ल्याएको छोटो अवधिको सीपमूलक तालिमअन्तर्गत […]
पूरा पढ्नुहोस्
कक्षा ११ र १२ मा कार्यरत सबै शिक्षक अस्थायी
उच्च मावि शिक्षा नियमावली आएको ३० वर्ष बितिसक्दा पनि सरकारले स्थायी दरबन्दी थप्न सकेन देशभर रहेका चार हजार तीन सय १० सामुदायिक विद्यालय, आठ सय ७७ निजी र संस्थागतमा गरी ६ लाख विद्यार्थी अध्ययन गर्दैछन् । तर, उनीहरूलाई अध्यापन गराउने शिक्षक एकजना पनि स्थायी छैनन् । निजी मात्रै होइन, प्लस टु पढाइ हुने ४३ सय १० सामुदायिक […]
पूरा पढ्नुहोस्
विद्यार्थीको चाप थेग्न नसकेर ताप्लेजुङको भानुजन माविले रोक्यो भर्ना अभियान
ताप्लेजुङका केही सामुदायिक विद्यालयले स्थानीय रेडियोमा विज्ञान बजाएर तथा घरघरमा गएर आफ्ना छोराछोरी पढाउन अभिभावकलाई अनुरोध गरिरहेका वेला भानुजन माध्यमिक विद्यालयले ११ दिनमै नयाँ विद्यार्थी भर्ना अभियान बन्द गरेको छ । विद्यार्थीको चाप थेग्न नसकेर विद्यालयले भर्ना नै बन्द गरेको हो । विद्यालयले प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर उत्तीर्ण भएपछि मात्र नयाँ विद्यार्थीलाई भर्ना लिने गरेको छ । नयाँ […]
पूरा पढ्नुहोस्







