- २१ पुष २०७९, बिहीबार २०:१४
पुस २१, ओखलढुंगा । विद्यार्थी परिषद् ओखलढुंगा नगरले कुन्ता दर्शन आ.विका बालबालिकाहरूलाई न्यानाे कपडा वितरण गरेकाे छ । 
विहिबार एक कार्यक्रमकाे आयोजनागरि प्रज्ञिक बिद्यार्थी परिषद् नेपाल ओखलढुंगा जिल्लाले माेलुङ -1 मा रहेको कुन्ता दर्शन आ.वि मा अध्ययनरत विद्यार्थी भाईबहिनि हरुलाई न्यानाे कपडा वितरण गरिएकाे हाे ।
वितरण कार्यक्रममादमाेलुङ गा.पा का उपप्रमुख उर्मिला खतिवडा , वडा अध्यक्ष कमल बाँनिया, समाजसेवी अभिभावक र नगर कमिटीका सदस्यहरू लिला गाैतम ,संगिता अधिकारी , प्रबिना राई, र अभ्युदय गाैतमकाे उपस्थितिमा रहेकाे परिषद्का कार्यकर्ता लिला गाैतमले जानकार दिएकि छिन् ।
त्यसैगरी परिषद्ले साेलुखुम्बु जिल्लामा अवस्थित रमाइलो ज्याेती आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयका ६० जान विद्यार्थीहरूलाई पनि न्यानो कपडा टाेपि र सुइटर वितरण गरेकाे परिषदले जनाएको छ ।











प्रतिकृया दिनुहोस्