- २६ पुष २०७९, मंगलवार २०:१९
पुस २६, काठमाडौं । ओखलढुङ्गाकाे सल्लेरी चम्पादेवी मा वि का विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले शैशिक समाग्री वितरण गरेकाे छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ओखलढुंगा इकाईकाे समन्वयमा परिषद्ले ओखलढुंगामा रहेकाे चम्पादेवी मा.विमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेकाे परिषद्ले जनाएको छ ।
शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, विश्वविद्यालय संयाेजक अर्जुन वगाले, वडा अध्यक्ष एकराज तामाङ, प्रधानाध्यापक प्रेमकुमार केसी, विद्यार्थी परिषदका ओखलढुङ्गा संयाेजक प्रविना राई, परिषद् कार्यकर्ता लिला गाैतम, सुजन तामाङकाे समन्वय र विद्यालयका शिक्षकहरूकाे सहभागीतामा वितरण कार्यक्रम सम्पन्न भएकाे थियाे ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्