Tag: शिक्षा
एसईईमा एनजी आएका विद्यार्थीले पनि प्राविधिक तालिम लिन पाउँछन्: मन्त्री भट्टराई
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्नेगरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको सुनाइन् । मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी)ले एसईईको पूरक परीक्षामा समेत एनजी ल्याउने विद्यार्थीहरूका लागि छोटो […]
पूरा पढ्नुहोस्
बालविकास शिक्षकको सेवा सुविधा वृद्धि गर्छौ : शिक्षा मन्त्री भट्टराई
काठमाडौं,१२ भदौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बालविकासका शिक्षकहरूको सेवा सुविधा वृद्धि गरिने बताएकी छन् । उनले सुविधा वृद्धि बारे अर्थ मन्त्रालयसँग कुराकानी भइरहेको बताउँदै थोरै भएपनि सेवा सुविधा वृद्धि गर्न कुरा भईरहेको बताएकी हुन् । शिक्षा पत्रकारहरूसँग शिक्षा मन्त्रालयमा भएको छलफलमा बोल्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले बालविकास शिक्षकलाई महत्व दिएको […]
पूरा पढ्नुहोस्
छात्रवृत्तिमा पाकिस्तान अध्ययनका लागि दरखास्त माग
साउन १३, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले पाकिस्तान टेक्निकल एसिस्टेन्स प्रोग्राम (पिटिएपी) अन्तर्गतको बिएस्सी इन्जिनियरिङ विषयमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूसँग दरखास्त माग गरेको छ । नेपाल सरकारलाई शैक्षिक सत्र २०२४/२०२५ का लागि पाकिस्तान सरकारबाट पटिएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयमा १० सिट प्राप्त हुन आएकोले छात्रवृत्ति अध्ययन गर्न इच्छुक विद्यार्थीसँग […]
पूरा पढ्नुहोस्
संस्कार सहितको नैतिक शिक्षा अपरिहार्य
असार २५, काठमाडौँ । कृष्ण प्रसाद हुमागाईं , सुसभ्य, सुसंस्कृत र समतामूलक समाज निर्माणको मुख्य आधार भनेको संस्कारयुक्त शिक्षा हो । आचरण र कर्तव्य सिकाउने शिक्षा, कुल र धर्मको ज्ञान दिने शिक्षा, त्याग र समर्पण सिकाउने मूलाधार शिक्षा हो । संस्कार र संस्कृति सिकाउने शिक्षा, सामाजिक सद्भाव, एकता, मेलमिलाप, सहकार्य र सहिष्णुता सहितको सभ्यता सिकाउने […]
पूरा पढ्नुहोस्
करिअर काउन्सिलिङका लागि शिक्षा मन्त्रालयले बनायाे नयाँ वेबसाइट
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ अध्ययनपछि करिअर काउन्सिलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक गरेको छ। वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ। छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिएको छ भने सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकै ठाउँबाट सार्वजनिक […]
पूरा पढ्नुहोस्
शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ : मन्त्री श्रेष्ठ
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताइन् । ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने […]
पूरा पढ्नुहोस्
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा […]
पूरा पढ्नुहोस्
विज्ञान प्रविधि तथा नवप्रवर्तन विधेयकको मस्यौदामा सुझाव माग
काठमाडौं/३२ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी विधेयक २०८१ र व्यावहारिक विज्ञान प्रविधि तथा उद्यमोदय कोष सम्बन्धी विधेयक २०८१ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव माग गरेको छ । मन्त्रालयले मस्यौदामा पन्ध्र दिनभित्र सुझाव उपलब्ध गरिदिनुहुन स्वदेश तथा विदेशमा रहनुहुने विद्वान, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग […]
पूरा पढ्नुहोस्
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमा
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ सार्वजनिक गर्ने तयारीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ जुटेकीछिन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो प्रतिवेदन प्राप्त गरेपछि यसको कार्यान्वयनको लागि मन्त्री श्रेष्ठले छलफल अघि बढाएकी हुन् । मन्त्री श्रेष्ठले उक्त आयोगका पदाधिकारीहरूसँग प्रतिवेदन निर्माणको सन्दर्भ र कार्यान्वयनका चुनौतीका विषयमा सुझाव लिन […]
पूरा पढ्नुहोस्
संस्थागत विद्यालयमा कार्यरत शिक्षककाे सवालमा इस्टुद्वारा शिक्षामन्त्री श्रेष्ठलाई सुझाव पत्र
संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) काे राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई विद्यालय शिक्षा बर्तमान अवस्था, निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानकाे विषयमा ध्यानाकर्षण गराएकाे छ। बुधबार मन्त्रालयमा इस्टुका अध्यक्ष हाेमकुमार थापा सहितकाे टाेलीले मन्त्री श्रेष्ठलाई यस अघि भएका सहमति कार्यान्नवयनका विषयमा ध्यानाकर्षण गराएकाे हाे। इस्टुका अध्यक्ष थापाले मन्त्री श्रेष्ठलाई इस्टुमा शिक्षककाे आवद्धता, विगतमा इस्टुले […]
पूरा पढ्नुहोस्







