Tag: शिक्षा
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४१५७ विद्यालय छनोट
फागुन ३ , काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४१५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो । शिक्षा मन्त्रालयका अनुसार छनोट भएका विद्यालयमध्ये ९७६ वटामा ४ कोठे भवन, ९६६ मा दुई कोठे भवन निर्माण गरिनेछ । यस्तै, […]
पूरा पढ्नुहोस्
कार्यदलले बुझायो प्रतिवेदन, अस्थायी र करार शिक्षकलाई एक पटक मौका दिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा नेपाल शिक्षक महासंघबीच हुने वार्ताको सम्बन्धमा आवश्यक सहजीकरणका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ५१ बुँदे माग तथा सहमति र छलफलका लागि प्रतिवेदन बुझाएको हो । कार्यदलले बुझाएको प्रतिवेदनमा कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको […]
पूरा पढ्नुहोस्
शिक्षामन्त्री पौडेलले मागे बजेट थप गर्नुपर्ने योजनाको नाम
बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् । आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्देछ,’ मन्त्रीले भने, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल […]
पूरा पढ्नुहोस्
फागुन १ गतेदेखि विद्यालय खुल्ने !
कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) ले शुक्रबार शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो । प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा […]
पूरा पढ्नुहोस्
क्याम्पस हाता भित्र सामाजिक सञ्जाल प्रयोग गर्न निषेध
रुपन्देही/१४ असोज- रुपन्देहीको लुम्बिनि वाणिज्य क्याम्पसले सोसल मिडिया सञ्चालनमा रोक लगाएको छ । क्याम्पस हाता भित्र टिकटक,फेसबुक,इन्स्टाग्राम,ईमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि गतविधि गर्न निषेध गरेको हो । साथै यस्ता गतिविधि क्याम्पस हाता भित्र गरेको पाइएका कानुनी कार्वाहीका लागि सिफारिश गरिने जानकारी क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययले जानकारी दिए । सहायक क्याम्पस प्रमुख […]
पूरा पढ्नुहोस्
अंग्रेजी, नेपाली, बिज्ञान शिक्षकहरु चाईयो,
काठमाडौं,असोज १४ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान,अंग्रेजी र नेपाली विषयका शिक्षकहरू अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार नि.मा.वि र मा.विमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको बताएको छ । केन्द्रको विवरण अनुसार नि.मा.विमा नेपाली ४३६ र विज्ञानमा ४४० जना शिक्षकको […]
पूरा पढ्नुहोस्







