- १४ आश्विन २०७८, बिहीबार १७:३०
रुपन्देही/१४ असोज- रुपन्देहीको लुम्बिनि वाणिज्य क्याम्पसले सोसल मिडिया सञ्चालनमा रोक लगाएको छ । क्याम्पस हाता भित्र टिकटक,फेसबुक,इन्स्टाग्राम,ईमो जस्ता सामाजिक सञ्जाल प्रयोग गरी कुनै पनि गतविधि गर्न निषेध गरेको हो ।
साथै यस्ता गतिविधि क्याम्पस हाता भित्र गरेको पाइएका कानुनी कार्वाहीका लागि सिफारिश गरिने जानकारी क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्ययले जानकारी दिए ।
सहायक क्याम्पस प्रमुख बिष्णु जोशीले पठनपाठनको समयमा पनि कक्षा कोठामा नबसि विद्यार्थीले टिकटक बनाउने, सामाजिक सञ्जालको धेरै प्रयोग गर्ने गरेका कारण शैक्षिक वातावरणमा प्रभाव परेकाले निषेध गरिएको बताईन ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्