- ३२ जेष्ठ २०८१, शुक्रबार १२:४३
काठमाडौं/३२ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धी विधेयक २०८१ र व्यावहारिक विज्ञान प्रविधि तथा उद्यमोदय कोष सम्बन्धी विधेयक २०८१ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव माग गरेको छ ।
मन्त्रालयले मस्यौदामा पन्ध्र दिनभित्र सुझाव उपलब्ध गरिदिनुहुन स्वदेश तथा विदेशमा रहनुहुने विद्वान, बुद्धिजीवी, शिक्षक, कर्मचारी, विद्यार्थी तथा विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सरोकार राख्ने सबैमा सुझाब दिन आग्रह गरेको हो ।
https://moest.gov.np/post/5_666979bc206dc
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्