Tag: शिक्षा

विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपकाे व्यवस्था गरिने

सरकारले शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कन सहितको शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अंग्रेजी, गणित र विज्ञानका शिक्षक अभाव हुन नदिन  शिक्षक इन्टर्नसिपमा पढाउने प्रबन्ध गर्ने बताएका हुन्। ‘माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव पूर्ति […]

पूरा पढ्नुहोस्

शिक्षामा दलीय राजनीति अन्त्य गर्न निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्मम रूपमा प्रस्तुत हुने बताएकी छन् । आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी दिन आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने […]

पूरा पढ्नुहोस्

नक्कली प्राध्यापकले उपकुलपतिका लागि आवेदन दिएको खुलासा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका एक जनाको उम्मेदवारी खारेज भएको छ । उपकुलपति सिफारिस तथा छनोट समितिमा ४३ जनाको आवेदन परेको थियो । जसमध्ये एक जना नक्कली प्राध्यापक भएको पाइएपछि आवेदन खारेज गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । आवेदन दिएकाहरूमध्ये एकराज ओझा प्राध्यापक नरहेको पाइएपछि उनको आवेदन […]

पूरा पढ्नुहोस्

शिक्षा विधेयकमा गुरुकुल, गुम्बा, मुन्धुम, आश्रम लगायतकाे शिक्षालाई बेवास्ता गरेकाेमा आपत्ति

पुस २३, काठमाडौं । सोमबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथि गुरुकुल, मदरसा, गुम्बा, किरात लगायतका सरोकार समूहसँग छलफल थियो । समितिका सदस्यहरुको सहभागितामा भएको उक्त छलफलमा  शिक्षा विधेयकमा गुरुकुल, गुम्बा, मुन्धुम, आश्रम लगायतकाे शिक्षालाई बेवास्ता गरेकाेमा  उक्त क्षेत्रका व्यक्तिहरूले   आपत्ति जनाएका छन्  । साथै शिक्षामा नेपालको अस्तित्व, नेपालीपन र […]

पूरा पढ्नुहोस्

उच्च शिक्षाका लागि बनेका नीति कार्यान्वयन गर्न नसक्दा विद्यार्थी विदेश गए

काठमाडौँ , १० पुस । शिक्षा मन्त्रालयको नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेश जाने गरेको विज्ञहरूले बताएका छन् । नीति भएपनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा विद्यार्थीहरू अध्ययनका साथै अवसरको खोजीमा विदेश जाने गरेको उनीहरूले बताएका हुन् । उच्च शिक्षा अध्ययनका लागि ठुलो संख्यमा विद्यार्थी विदेश जने गरेको सन्दर्भमा काठमाडौँ विश्वविद्यालय […]

पूरा पढ्नुहोस्

प्रभावकारी सुशासनको लागि उत्पादनमूलक शिक्षा आजको आवश्यकता

काठमाडौं । सत्यराम कासिछवा , शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सम्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसाको कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो । न्यून आर्थिक वर्गका जनताको पुख्र्याैली घरजग्गा हडपेर अन्याय गरिन्थ्यो । यसबाट समाजमा सुशासनको परिकल्पना असम्भव […]

पूरा पढ्नुहोस्

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न गाेकर्णेश्वरले गर्याै लुम्बिनी एकेडेमीसँग शैक्षिक सहकार्य

  गाेकर्णेश्वर नगरपालिकाले   शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भन्नेमुल नाराका साथ विभिन्न किसिमका प्रसंसनीय कार्य गरिरहेकाे  छ। नगरपालिकाले नगरबासी  र विद्यार्थीहरुलाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका र लुम्बिनी एकेडेमीक फाउन्डेसन बिच 75% छुट सहित छात्रवृत्ति सम्झौता गरेको छ । गोकर्णेश्वर नगरपालिका वा शिक्षा शाखामा सम्पर्क गरि लक्ष्यित वर्गले उक्त सेवा लिन सक्ने  छन् । नगरपालिकाले यस […]

पूरा पढ्नुहोस्

छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार

विराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निणर्य गरेको हो । शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकासदेखि कक्षा १० सम्म अध्ययन […]

पूरा पढ्नुहोस्

नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । त्रिविले नेपाली माध्यमबाट पढाउने तर प्रश्नपत्र भने अंगेजी माध्यमबाट दिँदै आएपछि चौतर्फी आलोचना हुँदै आएको थियो । सडकदेखि संसदहुँदै अदालतसम्म त्रिविले बनाउने प्रश्नपत्रको भाषा माध्यमलाई लिएर आलोचना भएपछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषा छाप्ने तयारी […]

पूरा पढ्नुहोस्

शैक्षिक सुधारका निम्ति राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्दै विद्यार्थी परिषद्

साउन ७, पाेखरा ।  प्राज्ञिक विद्यार्थी परिषद्ले देशकाे शैक्षिक अवस्थामा सुधार ल्याउने याेजनाका साथ बृहत् राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने भएको छ । साउन ५ र ६ गते विद्यार्थी परिषद्काे पाेखरामा सम्पन्न राष्ट्रिय परिषदबाट विश्वविद्यालयकाे शैक्षिक सुधारका निम्ति राष्ट्रव्यापी रूपमा राष्ट्रिय शैक्षिक अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे । परिषद्ले परीक्षा, परिणाम, शैक्षिक वातावरण, शिक्षामा […]

पूरा पढ्नुहोस्