- २५ श्रावण २०८०, बिहीबार २१:४१
गाेकर्णेश्वर नगरपालिकाले शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भन्नेमुल नाराका साथ विभिन्न किसिमका प्रसंसनीय कार्य गरिरहेकाे छ।
नगरपालिकाले नगरबासी र विद्यार्थीहरुलाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका र लुम्बिनी एकेडेमीक फाउन्डेसन बिच 75% छुट सहित छात्रवृत्ति सम्झौता गरेको छ ।
गोकर्णेश्वर नगरपालिका वा शिक्षा शाखामा सम्पर्क गरि लक्ष्यित वर्गले उक्त सेवा लिन सक्ने छन् ।

नगरपालिकाले यस अघि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेमाे थियोे । भने विभिन्न नीजि स्वास्थ्य केन्द्रहरूसँग सहकार्य समेत गरेकाे थियोे । वृद्ध र जेष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य उपचार समेत गराउने उदेश्यका साथ नगरले आफ्नो कार्यक्रमहरू अगाडि सारेकाे छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्