Tag: प्राज्ञिक विद्यार्थी परिषद्

कृषि विश्वविद्यालयकाे शैक्षिक वातावरण सुधारका लागि प्राज्ञिकले बुझायो सुझाव पत्र

  चितवन । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कृषि तथा वन विज्ञान विश्वविद्यालय एकाइ समितिले समग्र शैक्षिक सुधारका लागि विश्वविद्यालय पदाधिकारीलाई सुझाव पत्र बुझाएको छ । परिषद्ले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावास परिसरकाे सुधार लगाएतका मागहरू राख्दै विश्वविद्यालय उपकुलपतिको कार्यालय परिसरमा धर्नासँगै विश्वविद्यालयका सह परीक्षा नियन्त्रक डा हिमाल लुइँटेल र प्रशासन […]

पूरा पढ्नुहोस्

धादिङकाे नीलकण्ठमा व्यक्तित्व तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडौँ ।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल निलकण्ठ नगर एकाइ समितिकाे आयोजनामा व्यक्तित्व निर्माण तथा आत्मजागरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, निलकण्ठ बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारी, परिषद्का बागमती प्रदेशका प्रदेश अध्यक्ष बद्रि प्रसाद काेइराला, बागमती प्रदेश सदस्य डा. माेहन बहादुर कण्डेल, परिषद्का निलकण्ठ नगर […]

पूरा पढ्नुहोस्

भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण

  जाजरकोट ।   जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरू लाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । वैशाख ४ गते विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा कार्य गरेको थियो । उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण […]

पूरा पढ्नुहोस्

शैक्षिक सामग्री वितरण गर्न ओलम्पियन एवं ओरेगनका अध्यक्ष नारायण गुरूङ जाजरकोटमा

काठमाडौँ ।  ओलम्पियन एवम् नेपाली एसाेसिएसन अफ ओरेगनका अध्यक्ष नारायण गुरूङ भुकम्प प्रभावित क्षेत्र जाजरकाेटमा पुगेका छन् । उनी भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गर्न जाजरकोट पुगेका हुन । अमेरिकाकाे इन्टेल कम्पनिमा कार्यरत नेपालीहरूकाे सक्रियता र नेपाली एसाेसिएसन अफ ओरेगनकाे सहयाेगमा प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे समन्वयमा जाजरकाेटका ५०० विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि वितरण गर्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

सुप विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारका लागि परिषद्ले बुझायो ७ बंदे माग पत्र

  चैत्र २२, कञ्चनपुर । सुदुरपश्चिम विश्वविद्यालयकाे समग्र शैक्षिक सुधारकाे माग गर्दै विद्यार्थी परिषद्ले ७ बुँदे माग पत्र बुझाएको छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम विश्वविद्यालय एकाइ समितिले विश्वविद्यालयको पठनपाठन, कर्मचारी तथा प्राध्यापक समस्या, पाठ्यपुस्तकको अभाव, शैक्षिक क्यालेण्डर, पुस्तकालय, छात्रावासको अभाव तथा परीक्षामा प्रश्नपत्रको माध्यम नेपाली पनि हुनु पर्ने आदि समस्याको समाधानको माग गर्दै […]

पूरा पढ्नुहोस्

सातै प्रदेशमा परिषद्काे चाैथाे प्रदेश अधिवेशन सम्पन्न, शैक्षिक सुधार मुख्य मुद्दा

काठमाडौँ   प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशकाे समग्र शैक्षिक सुधारकाे लागि भन्ने मुलनाराका साथ आफ्नो ७ वटै प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न गरेको छ । यहीँ फागुन १७ गतेदेखि (जानकी) मधेस प्रदेशबाट सुरु गरिएको परिषद्काे अधिवेशन यहीँ चैत्र १८ गते सुदुरपश्चिम प्रदेशकाे सकिएसँग उक्त अधिवेशन सम्पन्न भएको विद्यार्थी परिषद्ले जनाएको छ । परिषद्ले चाैथाे  प्रदेशबाट सातै […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद् सुदुरपश्चिम प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन धनगढीमा

प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको चौथो प्रदेश अधिवेशन आजबाट ओैपचारिक रूपमा उद्घाटन भएको छ ।  चैत्र १६ गते साँझ ४ बजे देखि सुरु भएको अधिवेशनकाे आज उद्घाटन गरीएकाे परिषद्ले जनाएको छ । १७ गते बिहान  विधिवत् रूपमा चाैथाे प्रदेश अधिवेशनकाे  समुद्घाटन गरिएको हो । उद्घाटन सत्रमा प्रमुख आतिथ्यतामा परिषद्का राष्ट्रिय संगठन सचिव नारायण ढकाल […]

पूरा पढ्नुहोस्

कर्णालीकाे चाैथाे प्रदेश अधिवेशन सम्पन्न : अध्यक्षमा भीम खरेल र सचिवमा जनता रैका निर्वाचित

बाँके ।  प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन बाँकेकाे काेहलपुरमा सम्पन्न भएको छ । शिक्षाकाे समग्र सुधारका लागि चाैथाे कर्णाली प्रदेश अधिवेशन भन्ने मुल नाराका साथ आयोजना गरिएको अधिवेशन यहीँ चैत्र ८ बाट सुरु भई चैत्र १० गते सम्पन्न भएको परिषद्ले जनाएको छ । कर्णाली प्रदेशकाे चाैथाे प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा भीम […]

पूरा पढ्नुहोस्

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थी परिषद्काे चाैथाे प्रदेश अधिवेशन सम्पन्न

काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाग्मती प्रदेशको चौथो प्रदेश अधिवेशन २०८० चैत्र १, २ र ३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा सम्पन्न भएको छ । शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि आयोजना गरिएको विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन समग्र शिक्षा सुधार समसामयिक महत्त्वकाे प्रस्ताव, शााेयात्रा, युवा सम्बाेधन र ३१ सदस्यीय प्रदेश कार्यकारिणी समिति […]

पूरा पढ्नुहोस्

नयाँ कार्यसमिति गठनसँगै विद्यार्थी परिषद् सगरमाथा प्रदेश अधिवेशन सम्पन्न

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार झापाको दमकमा परिषद्को चौथो प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा नयाँ कार्यसमिति गठन गर्नका साथै विभिन्न विषयसँग सम्बन्धित भएर सुझाव संकलन तथा छलफल भएको थियो । परिषद्को चौथो अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ […]

पूरा पढ्नुहोस्