Tag: प्राज्ञिक विद्यार्थी परिषद्
एक नम्वर प्रदेशको नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को माग
फागुन २२, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव दिएको छ । एक नम्बर प्रदेशकाे नामाकरण गर्नका लागि प्रदेश संसदमा बहस चलि रहेकाे समयमा आइतवार एक नम्बर प्रदेशकाे मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर विद्यार्थी परिषद् प्रदेश समितिले एक नम्बर प्रदेशकाे नाम सगरमाथा प्रदेश राख्नका लागि सुझाव पत्र पेश […]
पूरा पढ्नुहोस्
परिषदद्वारा प्रदेश १ को पहाडि जिल्लाका स्कुलहरुमा न्यानो कपडा वितरण
फागुन १२, विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल प्रदेश १ ले पहाडी जिल्लाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । परिषद्ले आज संखुवासभा जिल्ला स्थित चेवाबेँशीको भद्रकाली आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । उक्त विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीहरूलाई स्वीटर वितरण गरिएको प्रदेश सचिव विवश कटवालले जानकारी दिए […]
पूरा पढ्नुहोस्
सेवा र विकासका लागि युवाकाे बागमति प्रदेश समिति गठन
फागुन ७, काठमाडौँ कृष्ण हुमागाई। सेवा विकासका लागि कार्य गर्ने संस्था “सेवा र विकासका लागि युवा”काे बागमती प्रदेश कार्य समिति घाेषणा भएको छ । युवाहरूलाई सेवा र विकासकाे कार्यमा अगाडि बढाउने उदेश्यका साथ बागमती प्रदेशका युवाहरकाे सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयाेजना गरी सेवा र विकासका लागि युवा संस्थाकाे बागमती प्रदेश कार्यसमिति गठन […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद्काे देशभरका इकाईहरूमा सरस्वती पूजा कार्यक्रम
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालकाे देशभर रहेका नगर इकाई समितिले सरस्वती पूजा कार्यक्रम सम्पन्न गरेकाे छ। देशका सम्पूर्ण महापूरुषहरुको विचारलाई आर्दश मानेर २७ वर्ष पहिले स्थापना भएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले स्थापना कालदेखि नै निरन्तररुपमा वसन्त पञ्चमीकाे समयमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । असल व्यक्ति निर्माणबाट मात्र राष्ट्रको समग्र विकास हुन्छ भन्ने ध्येयका […]
पूरा पढ्नुहोस्







