Tag: प्राज्ञिक विद्यार्थी परिषद्
त्रिवि सरसफाइमा अभियानमा प्राज्ञिक विद्यार्थी परिषद्
वैशाख २४ काठमाडाैँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेकाे छ । […]
पूरा पढ्नुहोस्
राष्ट्रिय विद्यार्थी दिवसमा प्राज्ञिकद्वारा पाेखरामा रत्तदान
वैशाख १८, पोखरा । प्राज्ञिक बिद्याार्थी परिषद् नेपाल पोखरा महानगर इकाई समितिको आयोजनामा आज भएको रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । बिद्यार्थी दिवसको अबसर पारेर परिषदले आइतबार पोखराको बिन्दाबासिनी मन्दिरको पार्कमा कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक एबम प्राज्ञिक बिद्यार्थी परिषद् पोखरा महानगर अध्यक्ष रबि मोहन बरालले बताए ।प्राध्यापक तथा बरिष्ठ कानुन बिद् […]
पूरा पढ्नुहोस्
चाणक्यकाे भूमिकामा शिक्षकहरूले कार्य गर्नु पर्छ : विद्यार्थी परिषद्
वैशाख १७,काठमाडौं । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षकहरूले चाणक्यकाे भूमिकामा काम गर्ने पर्ने निष्कर्ष निकालेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काठमाडौंकाे जर्सिङ पाैवामा आयोजना गरेकाे त्रिदिवसिय राष्ट्रिय शिक्षक वर्गमा शिक्षकले समाजमा चाणक्यकाे भूमिकामा कार्य गर्नु पर्ने निष्कर्ष निकालेकाे हाे । वैशाख १५, १६ र १७ सम्म संचालन भएको राष्ट्रिय शिक्षक वर्गमा […]
पूरा पढ्नुहोस्
त्रिविकाे सबै आङ्गिक र सामुदायिक क्याम्पसमा कार्यसमिति गठन गर्दै विद्यार्थी परिषद्
वैशाख १०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेश कार्यसमितिले प्रदेश भित्र रहेका सबै क्याम्पसमा कार्यसमिति गठन गर्ने भएको छ । वैशाख ९ र १० गते काठमाडौं त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बसेकाे प्रदेश कार्यसमिति बैठकले वाग्मती प्रदेश भित्र रहेका त्रिविकाे सबै आङ्गिक क्याम्पस र सामुदायिक क्याम्पसहरूमा आफ्नाे संगठनकाे कार्यसमिति निर्माण गर्ने निर्णय गरेकाे हाे । […]
पूरा पढ्नुहोस्
प्राज्ञिककाे वाग्मती प्रदेश कार्यसमिति बैठक कीर्तिपुरमा प्रारम्भ
वैशाख ९, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वाग्मती प्रदेश कार्यसमिति बैठक त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रारम्भ भएको छ । सांगठनिक समिक्ष एवम् आगामी कार्य याेजना तय गर्ने उदेश्यले आयाेजना गरिएको बैठक प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राध्यापक डा. ध्यानेन्द्र बहादुर राईले उद्घाटन गरेर प्रारम्भ भएको हाे । बैठककाे उद्घाटन सत्रमा व्यवस्थापन विभागका विभागिय प्रमुख […]
पूरा पढ्नुहोस्
नव बर्ष २०७९ को स्वागत गर्दै प्राज्ञिकद्वारा देशभर रचनात्मक कार्यक्रम संचालन
चैत्र ३०, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालद्वारा २०७८ साललाई विदाई सँगै देशभर नव २०७९ को स्वागत गर्दै विभिन्न रचनात्मक कार्यक्रम संचालन गरेको छ । नयाँ बर्ष २०७९ लाई स्वागत गर्दै परिषद्ले देशभर रहेको ५० वटा भन्दाबढी नगर इकाई तथा क्याम्पसहरूमा दीप प्रज्वलन, सांस्कृतिक कार्यक्रम , प्रतिभा प्रस्फुटन लगायत एक दर्जन भन्दाबढी कार्यक्रमहरू गरेकाे गरेकाे […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् त्रिभुवन विश्वविद्यालयद्वारा छात्राहरूलाई व्यक्तित्व विकास तालिम संचालन
चैत २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाईले छात्राहरूलाई व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ । शनिबार र आइतबार विश्वविद्यालयमा अध्ययनरत छात्राहरूकाे नेतृत्व विकासका लागि प्राज्ञिक विद्यार्थी परिषद् विश्वविद्यालय इकाई समितिकाे आयोजनामा जीवन उपयोगी सिपमा आधारित दुई दिवसिय व्यक्तित्व विकास तालिम संचालन गरेकाे हाे । उद्घाटनमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक […]
पूरा पढ्नुहोस्
विद्यार्थी परिषद् नेपालको राष्ट्रिय पूर्णकालिक वर्ग पोखरामा सम्पन्न
चैत्र ७, पोखरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको राष्ट्रिय पूर्णकालिक वर्ग पोखरामा सम्पन्न भएको छ । यही चैत्र ४, ५ र ६ गते कार्यकर्ताहरुलाई वैचारिक रुपमा सशक्त बनाउनका लागि पोखराको भलाम हरिहर गुफा एवं आश्रममा चार दिवसिय वर्ग सम्पन्न भएको हो । विगत २७ बर्ष देखि कलेज विश्वविद्यालयमा निरन्तर कार्य गर्दे आईरहेको विद्यार्थी परिषद्ले संगठनको […]
पूरा पढ्नुहोस्
करुणाकी खानी नारी जगत जननी हुन्
यत्र नार्यस्तु पूज्जन्ते रमन्ते तत्र देवता: (जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रमाउँछन ) फागुन २४, काठमाडौँ । सृष्टि जोशी आजको दिनले नारीविरुद्ध अपमान, हिंसा र असमानताबारे कडा प्रतिवाद गर्न नारीहरुलाई जागरुक पनि बनाउँदै ल्याको छ । नेपालमा बरु भागरथीको अर्को काण्ड घट्यो तर यो वर्ष पनि निर्मलाले न्याय पाएको सुनिएन । नसुनिएका र मौन […]
पूरा पढ्नुहोस्
सुरेन्द्र भट्टराईकाे संयाेजकत्वमा विद्यार्थी परिषद्काे त्रिवि इकाई समिति पुनरगठन
फागुन २३, काठमाडौं । सुरेन्द्र प्रसाद भट्टराईकाे संयाेजकत्वमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति पुनरगठन भएको छ । साेमबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आयाेजना गरिएको अभ्यास वर्गबाट सुरेन्द्र प्रसाद भट्टराईकाे संयाेजकत्वमा परिषद्ले त्रिभुवन विश्वविद्यालय कार्यसमिति पुनरगठन गठन गरेकाे छ । समितिमा त्रिवि संयाेजक सुरेन्द्र प्रसाद भट्टराई , सह-संयाेजक सुनिल पाण्डेय, सचिव अभिमन्यु पाैडेल, […]
पूरा पढ्नुहोस्







