Tag: प्राज्ञिक विद्यार्थी परिषद्

विद्यार्थी परिषदद्वारा निलकण्ठमा व्यक्तित्व तथा नेतृत्व विकास तालिम सञ्चालन

साउन १३, काठमाडौं, । प्राज्ञिक विद्यार्थी परिषद, नेपाल धादिङ नीलकण्ठ नगरको आयोजनामा नीलकण्ठ  नगरपालिकामा व्यक्तित्व विकास तालिम आयोजना भएकाे छ ।                            नीलकण्ठ नगरपालिका भित्र रहेका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै जीवन उपयोगी  सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व  विकास तालिम साउन  १३ र […]

पूरा पढ्नुहोस्

दुईदिवसीय व्यक्तित्व विकास तालिम वीरगन्जमा सम्पन्न

असार २६, वीरगन्ज । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले दुई दिवसिय व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे वीरगन्ज नगरकाे आयाेजनामा वीरगन्जका विभिन्न क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूकाे लागि दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे हाे । अलग अलग कलेजबाट ५० जना भन्दा बढी विद्यार्थीहरू सहभागी […]

पूरा पढ्नुहोस्

अमरगढीकाे अभ्यास वर्ग सम्पन्न , सचिवमा कृष्ण धामी चयन

असार २४, डडेल्धुरा । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल अमरगढी नगर इकाई समितिको एक दिवसिय अभ्यास बर्ग सम्पन्न भएको छ । शुक्रबार डडेल्धुराकाे भिमदत्त बहुमुखी क्याम्पस आयाेजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गरेकाे कार्य,समाजमा यसकाे आवश्यकता , स्वतन्त्र रहेर सामाजिक गतिविधि गर्ने र राजनीति दल भन्दामाथी रहेर कार्य गर्ने लगायत विषयमा पशिक्षण गरिएको थियोे […]

पूरा पढ्नुहोस्

त्रिवि व्यवस्थापन विभागमा २ दिने व्यत्तित्व विकास तालिम संचालन

असार ७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागका विद्यार्थीहरूलाई दुई दिने व्यत्तित्व विकास तालिम संचालन गरेकाे छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले त्रिवि व्यवस्थापन विभागका विद्यार्थीहरूलाई दुई दिने व्यत्तित्व विकास संचालन गरेकाे हाे । व्यवस्थापन केन्द्रीय विभागकाे दाेस्राे सत्रमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित दुईदिवसीय जीवनाेपयाेगी शीपमा आधारित व्यक्तित्व विकास […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा जनकपुर इन्जिनियर कलेज कुपनडाेलमा अभिमुखीकरण

असार ७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जनकपुर इन्जिनियरिङ कलेज कुपनडाेल अध्ययनरत विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम संचालन गरेकाे छ । जनकपुर इन्जिनियरिङ कलेज कुपनडाेलमा अध्ययन गर्ने अलग अलग सेमिस्टारका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप, नेतृत्व र व्यत्तित्व विकासकाे गुणहरू, विद्यार्थी जीवनकाे दैनिक दिन चर्या, अनुशासन , ईमानदारीता, राष्ट्र र राष्ट्रियताकाे विषयमा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषद्काे राष्ट्रिय कानुनी विद्यार्थी सम्मेलन नेशनल ल कलेजमा

असार ३, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ललितपुरकाे नेशनल ल कलेजमा राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन आयोजना गरेकाे छ । शुक्रबार ललितपुरकाे नेशनल ल कलेजमा आयोजना गरिएकाे राष्ट्रिय कानुन विद्यार्थी सम्मेलन प्रमुख अतिथि नेपाल प्रहरीका एआईजी उत्तमराज सुवेदि र नेपाल ल क्याम्पसका सहायक डिन ज्ञानेश्वर पराजुलिज्युले संयुक्त रूपमा उद्घाटन गरि दुई दिने राष्ट्रिय सम्मेलन प्रारम्भ […]

पूरा पढ्नुहोस्

सगरमाथकाे काखबाट प्राज्ञिककाे अभ्यास वर्ग प्रारम्भ

  जेठ २८, साेलुखुम्बु । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे यश बर्षकाे अभ्यास वर्ग-२०७९ सगरमाथामा अवस्थित साेलुखुम्बु जिल्लाबाट प्रारम्भ भएको छ। विद्यार्थी परिषद्ले आफ्नाे नगर कार्यसमितिहरूकाे पुनर्गठन गर्ने उदेश्यका साथ संचालन गर्ने एकदिवसीय अभ्यास वर्ग  विश्वकाे सर्वोच्च शिखर सगरमाथाकाे फेदिमा रहेकाे साेलुखुम्बु जिल्लाकाे साेलुखुम्बु बहुमुखी क्याम्पसबाट सुरू भएको हाे । विद्यार्थी परिषद् सगरमाथा […]

पूरा पढ्नुहोस्

इम्बाेस्ड नम्बर प्लेटमा देवनागरी लिपि नै राख्न प्राज्ञिककाे माग

जेठ २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपाल सरकार यातायात व्यवस्था विभागले जारी गरेकाे निर्णय तुरुन्तै खारेज गर्दै देवनागरी लिपीमा नै इम्बाेस्ड नम्बर राख्न माग गरेकाे छ । गत शुक्रबार यातायात व्यवस्था विभागले जारी श्रावण १ गते भित्र अनिवार्य रूपमा सबै सवारी साधनहरूमा अनिवार्य रूपमा अङ्ग्रेजी भाषाकाे राेमन लिपीमा लेखिएको इम्बाेस्ड नम्बर प्लेट राखि […]

पूरा पढ्नुहोस्

विद्यार्थी परिषदद्वारा वुटवलमा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम

जेठ ६, वुटवल । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल वुटवल नगर एकाई समितिकाे आयाेजनामा दुई दिने व्यक्तित्व तथा नेतृत्व विकास तालिम संचालन गरेकाे छ । जेठ ५ र ६ गते वुटवल उप महानगरपालिकाकाे अलग/ अलग क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूकाे उपस्थितिमा दुई दिवसिय जीवन उपयाेगी सीपमा आधारित व्यक्तित्व विकास तालिम वुटवल बहुमुखी क्याम्पसकाे कार्यक्रम हलमा संचालन गरिएको […]

पूरा पढ्नुहोस्

प्राज्ञिकद्वारा देशभर चुनावी पर्यवेक्षक परिचालन

वैशाख २८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले नेपालले देशभर पर्यवेक्षक परिचालन गरेकाे छ । वैशाख ३० गते हुन गईरहेकाे स्थानीय निर्वाचन २०७९ काे अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सयौंकाे संख्यामा देशकाे ५० वटा भन्दा बढी जिल्लाहरूमा चुनावी पर्यवेक्षक परिचालन गरेकाे छ । माैन अवधि सुरू भएसँगै राजनीति दलहरूले निर्वाचनकाे आचार संहिता पालना गरे नगरेकाे निगरानी […]

पूरा पढ्नुहोस्